प्रमुख समाचार


रुकुम पश्चिममा दुई जनाको शव फेला

रुकुम पश्चिम । रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै शव सडेगलेको...

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा आज(बिहीबार) भएको सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ । अदालत स्रोतका अनुसार केही कागजातका विवरण अस्पष्ट भएपछि पुनः माग गर्नुपर्ने भन्दै सुनुवाइ स्थगित गरिएको हो । अदालतमा पीडित गौशाला २६...

राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीय बैठक बोलाउँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन् । राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको जानकारी दिएका छन् । थापाको अनुसार सर्वदलीय...

बेनी-जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३...

गण्डकी र कोशीमा भारी वर्षाको सम्भावना

पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशको धेरै स्थानहरुमा, कोशी, बागमती...

सुन तस्करी प्रकरणमा थप ४ चिनियाँ पक्राउ

काठमाडौं । ‘ब्रेक सु’भित्र राखेर भएको सुन तस्करी प्रकरणमा थप चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए । सुन तस्करी र संगठित अपराध...

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता

भक्तपुर । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड ९एनजी० ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को...

नेपालको ए डिभिजन क्लब मछिन्द्र आज भारतको मोहन बगानसँग भिड्दै

  काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको ए डिभिजन क्लब मछिन्द्र एफसीले आज भारतको आइएसएल क्लब मोहन बगानसँग खेल्दैछ ।खेल कोलकतास्थित साल्ट लेक स्टेडियममा नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । शहीद स्मारक ए...

ललिता निवास प्रकरण : दुई पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईको बयान लिने सीआईबीको तयारी

काठमाडौँ । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले दुई पूर्व प्रधानमन्त्रीको बयान लिने तयारी गरेको छ । पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईको बयान लिन लागिएको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतले बताएको जनाइएको छ। ललिता...