काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ। शुक्रबार साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन,...
काठमाडौं । भाटभटेनी प्रा.लि.का सञ्चालक मीनबहादुर गुरुङले ललितानिवास क्याम्पभित्रको जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा।लि।को नाममा खरिद गरेको बताएका छन् । तर, जग्गा खरिद गर्दा त्यो सरकारी भएको आफूलाई थाहा नभएको बताएका छन् । आफू र आफ्नो परिवारका सदस्यका...
लमजुङ । बुधबार बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ ।वर्षाले बिहीबार सबेरै ठाउँठाउँमा पहिरो चलाएपछि यातायात सेवा अवरुद्ध भएको डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका...
काठमाडौं । नेपाली कांग्रेसले आज र भोलि ( भदौ ७ र ८ गते) पार्टीको झण्डा आधा झुकाउने भएको छ । कांग्रेसका नेता डा.राजाराम कार्कीको निधनमा पार्टीको झण्डा झुकाउने निर्णय केन्द्रीय समितिको आकस्मिक बैठकले गरेको हो । बिहीबार बिहान बसेको बैठकले कार्कीको निधनमा...
काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले एमालेका लागि संसद प्यारो रहेको बताएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सो कुरा बताएका हुन् । संसदको बैठक सत्तापक्षकै कारण पनि अवरोध भएको टिप्पणी गरे । ‘हाम्रो लागि संसद कति प्यारो...
स्याङ्जा । स्याङ्जामा प्याजको मूल्य दोब्बर भएको छ । गएको हप्ता प्रतिकेजी ६० देखि ६५ रुपैयाँसम्म रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सयदेखि एक सय १० रुपैयाँसम्म बिक्री गरिएको छ । स्थानीय बिक्रेताले अस्वभाविक रुपमा मूल्य बृद्धि गरेपछि प्याजको...
काठमाडौं । २८ दिनदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक बसेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित भएको बैठक २८ दिनपछि छानविन समिति गठन गर्ने सहमति सँगै सदन बसेको हो । बुधबार...
विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाका सांसदहरूले बहिष्कार गरेपछि स्थगित भएको छ । बुधबार बसेको बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको...
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारकै डिजाइनमा सुनको धन्दा चलेको आरोप लगाएका छन् । आज (बुधबार) विहान वीरेन्द्रनगरमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले सरकारकै डिजाइनमा भ्रष्टाचारका काम भइरहेकाले एमालेले संसद् अवरोध गरेको बताएका...