प्रमुख समाचार


संसद्को अवरोध हट्ने नेताहरूको दाबी

काठमाडौँ । सांसदहरूले बिहीबार अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अगावै दलहरूका बिचमा सहमति जुटेर संसद्को जारी अवरोध हट्ने दाबी गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन...

सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत 

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् । सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसद...

पाल्पामा जीप दुर्घटना, दुई जनाको ज्यान गयो, १३ जना घाइते

रामपुर । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय...

हावाहुरीसहित हल्का वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा छ । दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली...

कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार

काठमाडौं । भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरूलाई उद्धार गरेर नेपाल फर्काउने काम भइरहेको छ ।बन्धक बनाउने काममा संलग्न दुई जनालाई भारतीय...

उच्च अदालत अगाडि सुरक्षा व्यवस्था कडा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम फैसला बुधबार सार्वजनिक गर्ने तयारी गरिएको छ । फैसलाको तयारीसँगै उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा बनाइएको हो । अदालतमा मंगलबारदेखि सुरु भएको बहस बुधबार पनि हेर्दाहेर्दैमा रहेको छ । न्यायाधीशद्वय...

मलामी बोकेको गाडी दुर्घटना, १८ जना घाइते

काठमाडौँ । दोलखामा मलामी बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मेलुङ गाउँपालिकाको भटमासेमा बुधबार बिहान बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । घटनास्थलमा अहिले स्थानीय र प्रहरीले उद्धार कार्य जारी राखेका...

स्वार्थका लागि सत्ता गठबन्धनले पार्टी फुटाइदिएको जसपा नेपालको निष्कर्ष

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सत्ता गठबन्धनमा रहेका मुख्य दलहरूले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ । हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले सो निष्कर्ष निकालेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले...

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार दिउँसो साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे...