काठमाडौं । साताको कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३.८८ अङ्कले घटेर २५८१.२१ विन्दुमा ओर्लिएको छ । बजारमा कुल ३३२ कम्पनीका ९१ लाख ६७ हजार कित्ता सेयर ६५ हजार ३१२ पटक खरिदबिक्री भएका छन् । यसबाट...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्। एमालेको ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन्। अध्यक्ष...
काठमाडौं। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ र ३ अन्य दलका सांसदको हस्ताक्षर सोमबार सर्वोच्चमा बुझाउने तयारी भएको छ । कांग्रेसका सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीमार्फत पुनर्स्थापना माग्दै सर्वोच्च अदालतमा हस्ताक्षर...
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । सोमबार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवाद उद्घाटन...
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त दिनलाई नेपालको इतिहासकै अकल्पनीय र...
क्यानवेरा । अष्ट्रेलिया, न्यूजिल्याण्डलगायत प्यासिफिक क्षेत्रमा रहेका नेपालीलाई अनौपचारिक माध्यमबाट गरिने विप्रेषण कारोबार ९हुण्डी० नगर्न नेपाली राजदूतावास क्यानवेराले आग्रह गरेको छ। राजदूतावासले हुण्डी कारोबार असुरक्षित, गैरकानूनी तथा राष्ट्रहितविपरीत...
पोखरा । आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, पाउन्ड, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, कुबेती दिनारसहित कतिपय मुद्राको भाउ भने सस्तिएको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ५४...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आइतबार ४ बजे बस्ने भएको छ ।सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने जेलबाट धरौटीमा छुटेपछि पहिलो पटक बैठक बोलाइएको हो । आजको बैठकमा लामिछानेले सम्बोधन...
काठमाडौं। नेपालस्थित चिनियाँ राजदूत छन सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गरेका छन् । कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले आइतबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आएर बिदाइ भेट गरेका हुन् । भेटमा अध्यक्ष...