पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको पत्रकार पुस्तकालय (ई—लाइब्रेरी) तथा स्रोत केन्द्रको उद्घाटन गरिएको छ । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले उक्त स्रोत केन्द्रको उद्घाटन गरेका हुन् । उनले पोखराको पुस्तकालयको इतिहासमा महासंघले इट्टा थप्ने काम गरेको...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीहरूलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताएका छन । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार छोरेपाटन माविमा भएको ४१ औैं जुनियर÷युवा तथा ३० औं शिक्षक...
पोखरा । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रिया मार्फत स्कुल क्याप्टेन र सह क्याप्टेन चयन भएका छन् ।संघीय निर्वाचनको नै झल्को दिने गरि भएको निर्वाचनवाट क्याप्टेनमा क्रिकेट व्याट चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका...
पोखरा । तनहुँको व्यास नगरपालिकामा मेयर पदको पुनः मतगणना असार २ गते हुने भएको छ । उच्च अदालत पोखराले दिएको आदेशको पूर्ण पाठमा असार २ गते बिहान १० बजेदेखि गणना सुरु हुने जनाएको छ। यसअघि संक्षिप्त आदेशमा पुनः गणना गर्नुपर्ने फैसला गरेकोमा पूर्ण पाठमा १...
काठमाडौँ । सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गरेका छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई सङ्गठित गर्दै अगाडि...
पोखरा । जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी कास्की अन्नपूर्ण गाउँपालिका ३ धारापनी बस्ने ३७ वर्षिय बिपिन भन्ने केशव सुनारलाई कास्की प्रहरीस्ले कास्कीको नौडाँडाबाट पक्राउ गरेको छ । कास्की जिल्ला अदालतको २०७९ माघ १० गतेको फैसलाले जबरजस्ती करणी सम्बन्धी...
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिषा रोकाय रहेकी छिन् ।बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी...
काठमाण्डौ । बिना अक्सिजन सगरमाथा चढ्ने क्रममा केन्याका आरोहीको मृत्यू भएको छ । केन्याली आरोही जोसुआ चेरियट किरुइको बुधवार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै ८ हजार ८ सय ३० मिटरममा मृत अवस्थामा भेटिएको पर्यटन विभागले जनाएको छ ।‘एसएसटी एभरेस्ट एस्पिड...
पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजनामा तीनदिने सुचना प्रविधिमा पत्रकारको क्षमता बिकास तालिम शुरु भएको छ । सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको सहकार्यमा गण्डकी प्रदेशका पत्रकारलाइ लक्षित गरी आयोजना गरिएको उक्त तालिमको...