प्रमुख समाचार


राजनीति र सञ्चार क्षेत्र शंकारहित हुनुपर्छ : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राजनीति र सञ्चार क्षेत्र शंकारहित हुनुपर्ने बताएका छन । शनिबार नेपाल पत्रकार महासंघ कास्कीको १७ औँ साधारण सभा एवं १२ औं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले दुवै क्षेत्र अझै खारिन बाँकी...

गायक विनोद वानियाँ बेलायत जाँदै, सहाराले गर्‍यो बिदाइ

पोखरा  । गायक विनोद वानियाँ सांगीतिक यात्राको सिलसिलामा शनिबार बेलायत प्रस्थान गर्दैछन् । बेलायतमा हुने दुई कार्यक्रममा आफ्नो प्रस्तुती राख्न उनी बेलायत जान लागेका हुन् । पोखरामा रहेर सांगीतिक फाँटमा स्थापित बनेका गायक वानियाँ पहिलोपटक बेलायत भ्रमणमा...

नेपाल मगर संघको राष्ट्रिय सम्मेलन सुरु

गोरखा । नेपाल मगर संघको २८औं राष्ट्रिय सम्मेलन गोरखामा सुरु भएको छ । सम्मेलनको एक समारोहबीच गोरखा संग्रहालय परिसरमा शनिबार उद्घाटन गरिएको हो । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले सम्मेलनको उद्घाटन गरेकी हुन् । दुई दिनसम्म चल्ने सम्मेलनमा...

माओवादी केन्द्रले दमकमा प्रत्येक घर, एक लिची र कागती रोप्ने

झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमक नगरमा लिची र कागतीको एक लाख बिरुवा रोप्ने भएको छ।सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले जानकारी दिए। उनका...

भानु जन्मस्थल चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल

तनहुँ । नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न पहल थालिएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न लागएको हो...

पोखरा लेकसाइड स्थित विभिन्न स्पाबाट ५ बालिकाको उद्धार

पोखरा । पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्रमा सञ्चालित विभिन्न स्पाहरुबाट पाँच जना बालिकालाई उद्धार गरिएको छ । लेकसाइड क्षेत्रमा स्पा(मसाज) सेन्टरमा बालिकाहरुलाई काम लगाइएको थाहा पाएपछि कास्की प्रहरी संगै बालवालिका संग सम्बन्धित विभिन्न संघ संस्थाले...

पोखराबाट स्कुटर चोरी गरी प्यूूठान पुु¥याएका बुढाथोकी पक्राउ

पोखरा । पोखराबाट स्कुटर चोरी प्युुठान पुु¥याएको आरोपमा प्युुठान नौबहिनीका रेकम बुढाथोकीलाई प्युुठानबाट पक्राउ गरी कास्की ल्याइएको छ ।जेठको २ गते पोखराको नयाबजारबाट पार्किङमा राखेको ग १५ २४७५ नम्बरको स्कुटर जिल्ला प्रहरी कार्यालय प्युठानको टोलीले जेठ...

वाईवाई यु–१९ क्रिकेट सम्पन्न वाराही भयो विजेता

पोखरा  । टिम वाराही सम्पन्न यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ को विजेता बनेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिता टिम...

पोखराका ४ पत्रकारलाई दीर्घ पत्रकारिता सम्मान

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले १७ औं साधारण सभाको अवसरमा ४ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ ।पोखराका अग्रज पत्रकारहरु शिरोमणि बराल, सुरेन्द्र थापामगर, ज्यो.डा. बलराम उपाध्याय रेग्मी र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मान अर्पण...