दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको ज्यान गएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि ज्यान गएको खबर परिवारलाई प्राप्त भएको बताइएको छ । रुसी सेनामा भर्ना भएका...
पोखरा । पोखरामा हिजो बाढीले बगाउँदा एक पुरुषको ज्यान गएको छ । फेवातलको स्रोत हर्पन खोलामा माछा मार्न गएका बागलुङ्ग घर भई हाल पोखरा १८ खपौदी बस्ने अन्दाजी ३१ वर्षका सुकबहादुर मगरको ज्यान गएको हो । माछा मार्न गएका सुकबहादुर अचानक खोलामा बाढी आउँदा बगाई...
चितवन । आज बिहानैदेखि परिरहेको पानीको कारण पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ(मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।पहिरोका कारण दुबैतर्फ अवरुद्ध भएको सडक पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । जिल्ला प्रहरी कार्यालय...
पोखरा । लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा बेपत्ता भएका तीन जनाको पनि ज्यान गएको छ । पहिरोले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । पहिरोमामा पुरिएर बेपत्ता ३६ वर्षीया पञ्चकुमारी गुरुङ,छोरीहरु ४ वर्षीया नम्रता...
पोखरा । मुसलधारे वर्षाका कारण पोखरा ७ गैरीखेत र पोखरा ३३ बाघमारामा घर डुवानमा परेको छ । गैरीखेतमा दुई घर डुबानमा परेको छ । स्थानीय कुमार सुनार र रेशम गुरूङको घर डुबानमा परेको हो । पोखरा–३३ बागमारा स्थित सिप्लिङतराम अविरल बर्षा पछि तीन घर डुबानमा परेको...
धनगढी । कैलालीको जोशीपुरमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जोशीपुर गाउँपालिका ३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डंगौराको ज्यान गएको हो । बिहान करिब ७ः३० बजेको समयमा घरदेखि ३ सय मिटर पूर्व आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका...
काठमाडौं । आगामी साउनदेखि सिंहदरबार प्रवेशको लागि ई –गेटपास लागु हुने भएको छ । सरकारले विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पासहरू खारेज गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ अर्थात् आगामी साउनदेखि ई–गेटपास प्रणाली प्रयोगमा ल्याउने...
मकवानपुर । मकवानपुरमा जङ्गली च्याउ खादाँ एक सातामा ३ जनाले ज्यान गुमाएका छन् भने १६ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत असार ३ गते देखि १० गते सम्मको अवधिमा जङ्गल च्याउ सेवन गर्दा ३ जनाको ज्यान गएको हो । च्याउ सेवनबाट...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८४ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसा रहेको छ। युरो एकको खरिददर...