पोखरा । पोखरामा विभिन्न मुद्दामा फरार रहेका ५५ जना पक्राउ परेका छन् । जसमध्ये बैकिंक कसुरमा कास्कीमा मुद्धा दायर भएका ४४ जना, सोही मुद्दामा अन्य जिल्लामा मुद्दा दायर भई फरार ५ जना, सरकारी छाप दस्तखत किर्ते मुद्दाका २ जना, ठगी मुद्दाका २ जना, अपराधिक...
पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल –एन प्याव्सन कास्कीले बृहत बाल प्रतिभा महोत्सव गर्ने भएको छ । बालबालिकाहरुको प्रतिभा पहिचान गर्ने उद्देश्यले यहि पुस ६ गतेदेखि ८ गतेसम्म पोखरामा प्रथम बाल प्रतिभा महोत्सव आयोजना गर्न लागेको एन...
धनगढी । पोखरा र धनगढी बीच सिधा हवाई उडान हुनुपर्नेमा पोखरा र धनगढीका पर्यटन व्यवसायीले जोड दिएका छन् । होटल संघ पोखरा र नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशकको संयुक्त आयोजनामा जारी जाउँ है पोखरा अभियान अन्तर्गत भएको अन्तरक्रिया एवं पत्रकार भेटघाट कार्यक्रममा...
काठमाडौं । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो । बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।
पोखरा । कास्की प्रहरीेले कास्कीका विभिन्न स्थानबाट लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार पक्राउ परेका ५ जनालाई नै जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुन्धान प्रक्रिया अगाडि बढाइएको...
दमौली । मुग्लिनबाट पोखरा आउँदै गरेको बस तनहुँमा दुर्घटनामा परेको छ । बस तनहँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब...
नेपालगञ्ज । पोखरा र नेपालगञ्जका पर्यटन व्यवसायीले नेपालगञ्जबाट पोखरामा हवाई उडान थप्नुपर्नेमा जोड दिएका छन् । होटल संघ पोखरा र पर्यटन वोर्ड गण्डकी प्रदेशको आयोजनामा जारी जाउँ है पोखरा अभियान अन्तर्गत नेपालगञ्जमा भएको कार्यक्रममा सहभागी व्यवसायीले यस्तो...
पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप २ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएकामध्ये स्याङ्जाका बुद्धिसागर पौडेल र नुवाकोटका गोपाल खनाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरू दुवै पोखरामा बस्दै आएका...
पोखरा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । देशको तराईको थोरै स्थानहरुमा हुस्सु र कुहिरो...