प्रमुख समाचार


पोखरा उडेको बुद्ध एयरको बिमान काठमाडौंमै अवतरण

काठमाडौं । पोखराको लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाण्डौमै अवतरण भएको छ ।उडान नं.६५५, कल साईन ९एन–एएमडीमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे...

सामाजिक सुरक्षामा सामुहिक प्रयास आवश्यक

पोखरा । समाजमा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सवै पक्षको सामुहिक प्रयास हुनु पर्नेमा यहाँ आयोजित एक कार्यक्रमका सहभागिले जोड दिइएको छन् । पर्यटकीय राजधानी पोखरास्थित वडा प्रहरी कार्यालय बैदामद्धारा आयोजित छलफल कार्यक्रमका सहभागिले सुरक्षाको विषयमा...

पोखरा २६ का टोलमा सरसफाई र डष्टविन वितरण

लेखनाथ । पोखरा महानगरपालिका वडा नंं २६ ले शुक्रबार देखी वडाका टोलमा सरसफाई र जनगुनासो सम्बोधन अभियान शुरु गरेको छ । वडाको सक्नेरी, हिमाली टोल, रिठ्ठेपानी, तालवेसी, घैटेकोखोर बरालडाँडा, उपरजरे टोलबाट अभियान शुरु भएको हो । कार्यक्रमको शुभारम्भ गर्दै...

पोखरा महानगरले तोक्यो अनुदानको मलको मूल्य

पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ का लागि रासायनीक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मुल्य निर्धारण गरेको...

मौलाकालिका केबलकारको निर्माणाधीन भवनबाट खस्दा मजदुरको मृत्यु

पोखरा । मौलाकालिका केबलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु भएको छ । पूर्वी नवलपरासीको गैंडाकोट १ मौलाकालिका मन्दिरमा निर्माणाधिन भवनको चार तलाबाट खस्दा बाराको जितपुर उपमहानगरपालिका २० का २२ वर्षिउ गोरख राउत कुर्मी पटेलको ज्यान गएको हो । मौलाकालिका...

साताको अन्तिम दिन आज पाउण्डको भाउ घट्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ७० पैसा बिक्रीदर...

रास्वपाको बन्द कार्यशाला सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुई दिने बन्द कार्यशाला केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेको...

तमु युवाहरुलाई तिनदिने उद्घोषण तालिम शुरु

पोखरा । तमु धिं नेपाल केन्द्रिय युवा समितिले युवाहरुलाई क्षमता एवम नेतृत्व विकासका लागि तिनदिने उद्घोषण कला तालिम शुरु गरेको छ।तालिमको उद्घाटन गर्दै तमु धिँ नेपालका अध्यक्ष हुम बहादुर गुरुङले युवा समितिमा आवद्ध तमु युवाहरुले संगठन सञ्चालन व्यवस्थित गर्नका...

रजत वर्ष मनाउने तयारीमा फोनिज गण्डकी

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २५ वर्षमा प्रवेश गरेको छ । २०५६ साउन २७ मा स्थापना भएको फोनिजले रजत वर्ष मनाउने तयारी गरेको छ । सोही अनुसार फोनिज गण्डकी प्रदेशको बिहीबाको बैठकले विभिन्न कार्यक्रम गरी रजत वर्ष मनाउने निर्णय गरेको छ...