पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा छ ।आज युरो एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५३ पैसा रहेको छ । आज पाउण्ड...
काठमाडौं । मनसुन शुरु भएयता बाढी, पहिरो, चट्याङ लगायत मनसुनजन्य विपदमा परेर हालसम्म एक सय ५० जनाको ज्यान गएको छ । ४९ जना बेपत्ता भएका छन् । बाढी पहिरोबाट चार हजारभन्दा बढी परिवार विस्थापित भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर...
चितवन । चितवनको नारायणी नदी किनारमा हिँडिरहेका व्यक्तिमाथि बाघले आक्रमण गरेको छ । आइतबार बिहान ५ः२० बजेको समयमा चितवन भरतपुर–१ नारायणी किनारमा ६० वर्षका पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । बिहान हिँडिरहेको...
पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले रजत वर्ष मनाउने क्रममा नेपाल पत्रकार महासंघ गण्डकी÷कास्की शाखा सरसफाई गरेको छ । फोजिज गण्डकीको आयोजना र कास्कीको सह–आयोजनामा शनिबार महासंघ परिसरमा घाँस काट्दै, गोडमेलसहित सरसफाई गरेको हो । कार्यक्रम...
पोखरा । ग्रिन गभर्नेन्स नेपालको आयोजना एवम् युएसएआइडीको सहयोगमा आज पोखराको पचभैयामा आयोजित कार्यक्रममा बाँदका कारण बढ्दो समस्या र यसको विकल्प सम्बन्धमा छलफल गरिएको छ ।सिड फाउन्डेशन नेपालको स्थानीय संयोजनमा गरिएको कार्यक्रममा बक्ताहरूले बाँदरको समस्याका...
पोखरा । महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा ईन्द्र प्रसाद सुवेदी चयन भएका छन्। विन्ध्यवासिनी माध्यमिक विद्यालयको संरक्षण, व्यवस्थापन तथा स्वामित्वमा सञ्चालित गुफाको समग्र विकासका लागी विद्यालय व्यवस्थापन समितिले सदस्य सुवेदीलाई...
पोखरा । हरितालिका तीजको अवसरमा पोखरामा आगामी भदौ १५ मा ‘चमेली’ नाम दिएर महिला केन्द्रीत भव्य कार्यक्रमको तयारी गरिएको छ । महिला सशक्तिकरण र उद्यमशीलतालाई जोड दिएर पोखराको बुलौँदीस्थित पोखरा इभेन्ट सेन्टरमा एक दिनको कार्यक्रम हुने आयोजक एअरलाइन्स फ्लाइट...
कञ्जनपुर । मानिसको ज्यान लिने बाघ नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै चारवटा बाख्रा मारिएपछि दोधाराचाँदनी नगरपालिका २ का स्थानीय पुनः चिन्तित बनेका छन । साउन १७ गते बाघको आक्रमणबाट दोधाराचाँदनी कमलशाह टोलकी २६वर्षिय हीराकुमारी शाहको जयन गएको थियो । शुक्रबार...
काठमाडौं । बिच भलिबलको नेपाली महिला टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । कमला पुन र मनिषा चौधरीको जोडीले...