प्रमुख समाचार


रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा सम्पर्कविहीन

तनहुँ । रुसी सेनामा भर्ति भएका तनहुँका नौ जना युवा अझै परिवारको सम्पर्कमा नआएपछि उनीहरुका परिवारजन शोक र चिन्तामा परेका छन । स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परिवार चिन्तामा परेका...

बाराही माविलाई २५ हजार बराबरको क्रिकेट जर्सी हस्तान्तरण

पोखरा। पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । पोखरा ५ प्रस्र्याङमा रहेको पोखरा युपिभिसी उद्योगले २५ हजार बराबरको १५ सेट क्रिकेट जर्सी शुक्रबार विद्यालयलाई हस्तान्तरण गरेको हो । जर्सी लिँदै बाराही माविका...

सवारी दुर्घटना गराइ फरार स्याङजाका गुरुङ पक्राउ

पोखरा । स्कुटरले ठक्कर दिइ घाइतेलाई गाली गलौज गरी फरार रहेका स्याङजा बिरुवाका कुशल गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको छ । गत वैशाख ६ गते दिउसो को समयमा गुरुङ सवार ग १२ प ३३९७ नम्बरको स्कुटर ले लेकसाईड स्थित शान्तिपाटन हुदै शहिदचोक जाँदै गर्दा सोही...

लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । भित्तेपात्रोको विमोचन गर्दै गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले पोखरा पर्यटकीय राजधानी घोषणा संगै यसलाई सार्थकता दिन सम्पूर्ण...

लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

पोखरा । पोखरा । हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले संस्था स्थापनाको रजतवर्षको अवसर पारेर उक्त कार्यक्रम...

सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

पोखरा । वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानलाई निरन्तरता दिन सके दुवै महानगरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनीहरुको...

गण्डकी प्रदेश प्रहरी प्रमुखमा डीआईजी दुर्गा सिंह

काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्म प्रहरी नायव महानिरीक्षक डीआईजी दुर्गा सिंहले पाएकी छिन । वैशाख ७ मा गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी बिकास राज खनालको उमेर हदका कारण अबकाशमा गएपछि रिक्त रहेको खनालको ठांउमा सिंहलाई जिम्मेवारी...

काठमाडौँको ठुलो भर्‍याङबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । काठमाडौँको ठुलो भर्‍याङ स्थित रेन्बो इन्टरनेशनल कलेजबाट प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । शुक्रबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका आदेश जंग शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३५ पैसा रहेको...