प्रमुख समाचार


भलिबल कप्तान अरुणा शाही र पत्रकार जमुना वर्षा सम्मानित

पोखरा । गण्डकी प्रदेशको वैदेशिक रोजगार शाखा संरक्षण संघले  पोखरामा आयोजित  तीज विशेष कार्यक्रममा राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही र नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्मालाई सम्मान गरेको छ। कार्यक्रममा गण्डकी प्रदेश सभा...

फोटोग्राफर महिलाको तिज बालआश्रममा

पोखरा । पोखरा फोटोग्राफर संघ संग आवद्ध महिला फोटोग्राफरहरुले पोखरा रानिपौवामा रहेको सत्यशाई बालआश्रममा खाद्यान्न समाग्री हस्तान्तरण गरी तिज मनाएको छ । बिभिन्न समयमा हुने कार्यक्रममा धेरथोर पैसा जम्मा गरेको रकम लाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ,...

आज पाउण्डको भाउ बढ्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ६० पैसा र बिक्रीदर १७७ रुपैयाँ...

यस्तो छ आजको तरकारीको भाउ (मूल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ । पछिल्लो केही समय यता तरकारीको मूल्य बढ्दै गएको पाइन्छ । बजारमा कतिपय तरकारीको भाउ छोइ नसक्नु नै छ । भने, पछिल्लो समय केही मौसमी तरकारीको मूल्यमा भने...

मुस्ताङको थासाङमा पुनः हिउँपहिरो, बोक्सीखोला थुनियो

पोखरा । धौलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट मंगलबार साँझ पुनः हिउँपहिरो खसेको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो। थासाङ गाउँपालिका–२ का वडा अध्यक्षसमेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता...

एक महिने श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन सम्पन्न

पोखरा । श्रीकृष्ण प्राकाट्य महामहोत्सवको आयोजना संगै श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा जारी एक महिने श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । श्रावण १० गतेदेखी सञ्चालन भएको श्रीमदवीतक चर्चा कार्यक्रम भदौ १० गते श्रीकृष्णजन्माष्टमीको...

हराइरहेका स्पेनी मध्ये पुरुषको शव फेला

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ९ भुरुङदी खोलामा एक जना स्पेनी नागरिकको शव फेला परेको छ । गत आइतबार देखी उक्त क्षेत्रमा दुईजना स्पेनी नागरिक हराइरहेका थिए । प्रहरी चौकी बिरेठांटी कास्कीको पर्यटक प्रहरी र सशस्त्र प्रहरी नं २४ गण हेडक्वाटर मालेपाटनबाट...

‘स्पा पर्यटनको अभिन्न अंग’

पोखरा  । गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले स्पा पर्यटनको महत्वपूर्ण पाटो भएको बताएकी छन् । नेपाली हिन्दु महिलाहरुको महान चाँड तिजको अवसरमा स्पा एशोसियसन नेपालले आफ्ना सदस्य तथा स्पामा कार्यरत महिलाहरुका लागि मंगलबार आयोजना गरेको दर खाने कार्यक्रमको...

लामाचौर भलिबलको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टिभिले गर्ने

पोखरा । पोखराको लामाचौरमा हुन लागेको महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गर्ने भएको छ । भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने गरी आयोजक नव आदर्श सामुदायिक समाजका अध्यक्ष स्वागतसिंह भण्डारी...