प्रमुख समाचार


आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा रहेको छ । आज युरो एकको खरिददर १४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०१ पैसा थियो । यस्तै पाउण्ड...

रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको छानबिन समितिको ठहर

काठमाडौँ । नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन सोमबार सदस्यहरूले हस्ताक्षर...

काठमाडौंबाट उड्न लागेको बुद्ध एयरमा समस्या, यात्रुहरु ओरालियो

काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्न लागेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको छ । यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या भएको विमानस्थल स्रोतले बताएको...

नारायणगढ–मुग्लिनअन्तर्गत नौकिलोमा सडक भासियो, यातायात एकतर्फी सञ्चालन

 नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर...

राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश

पोखरा । राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश सुनार निर्विरोध निर्वाचित भएका छन् । आइतबार नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा भएको अधिवेशनमा सुनारको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका हुन् । संघको उपाध्यक्षमा सरिता...

युनाइटेड क्लव पोखराद्धारा विभिन्न उप समिति र सल्लाहकारहरु चयन

पोखरा । युनाइटेड क्लव पोखराले विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरेको छ । क्लवको हालै सम्पन्न सातौ अधिवेशनबाट निर्वाचित अध्यक्ष लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न पदाधिकारीहरुको पहिलो बैठकले क्लबको विभिन्न उप समिति संगै सल्लाहकारहरु चयन गरेको हो...

सहकारी छानबिन समितिको प्रतिवेदन भोलि बुझाउने तयारी

काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन करिब तयार भएको छ । तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले प्रतिवेदन लेखन कार्यलाई अन्तिम चरणमा पुर्‍याएको छ । आइतबार प्रतिवेदनलाई तयार गरेर समितिले भोलि ९सोमबार०को...

यसवर्ष मनसुन सुरु भएदेखि हालसम्म विपद्‍बाट २२५ जनाको ज्यान गयो, ४९ बेपत्ता

यसवर्ष मनसुन सुरु भएयता विपद्‍बाट २२५ जनाको ज्यान गएको छ । २०८१ जेठ २८ गते नेपालमा मनसुन प्रवेश गरेको थियो। त्यसदेखि यता ९भदौ २२ गतेसम्म० ९० दिनमा मनसुनजन्य घटनाबाट २२५ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको...

सधैँ पहिलो हुनेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उपलब्धि हासिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । आइतबार मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरूसँग कार्य सम्पादन सम्झौता गर्दै उनले...