प्रमुख समाचार


जनसहभागिता विनाका योजना सफल हुन सक्दैनन् : मुख्यमन्त्री पाण्डे

नवलपरासी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन नसक्ने बताएका छन् । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को मध्यविन्दु नगरपालिका–११ मा सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रको मंगलबार उद्घाटन गर्दै...

रास्वपाको आर्थिक प्रतिवेदन : एक वर्षमा ३ करोड ४० लाख,खर्च साढे ५ करोड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि सुरु भएको राष्ट्रिय भेलामा आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ। जारी प्रतिवेदन अनुसार रास्वपाको आम्दानी भन्दा खर्च बढी देखिएको छ । एक वर्षमा कुल ३ करोड ४० लाख भन्दा बढी आम्दानी गरेको छ । भने रास्वपाले...

आज पाउण्डको भाउ बढ्यो, डलर र युरोको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५७ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ...

भोटेकोसीमा ४ दिन अघि बलेरो खस्दा बेपत्ता भएका चालकको शव भेटियो

काठमाडौँ । गत भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोसी नदीमा बलेरो गाडी खसेर बेपत्ता चालकको शव फेला परेको छ । सिन्धुपाल्चोकको भोटेकोसी– ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव सोमबार गोताखोर टोलीले फिक्कल गाउँपालिका–६...

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभावसंगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको...

कास्कीमा डेंगीबाट हालसम्म तीन जनाको ज्यान गुम्यो

पोखरा । कास्कीमा डेंगी संक्रमणबाट तीन जनाको ज्यान गुमेको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालकानुसार गत जनवरियता...

उपसभामुखलाई हटाउने बारे छलफल भएको छैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख हटाउने विषयमा कुनै छलफल नभएको बताएका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जानुअघि सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन् । भदौ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा...

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन् । उनी माओवादी निकट सांसद हुन् । त्यस्तै विधायन व्यवस्थापन समितिको सभापतिमा...

संसद् अवरोध खुलाउन माओवादी सकारात्मक

काठमाडौँ । सोमबार बस्ने प्रतिनिधिसभा बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सकारात्मक देखिएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेका छ । तर संसद्मा एमालेका सांसद योगेश भट्टराईले...