पोखरा । आज (बिहीबार) पनि अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बनेको छ । त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले तत्काल सार्वजनिक यातायातको भाडा समायोजन नगरे आफुहरुले नै बढाउने चेतावनी दिदै सरकारलाई अल्टिमेटम दिएको छ । पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिका कारण व्यवसायीहरू मारमा परेको भन्दै महासङ्घले यथाशीघ्र...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ बनाउन नयाँ अध्यायको ढोका खोलेको बताएकी छन् । निर्वाचन आयोगले बुधबार आयोजना गरेको...
काठमाडौंको ठमेलमा यौन धन्दा चलाउने २० विदेशी महिला पक्राउ परेका छन् । काठमाडौंको ठमेलमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गर्ने गरेको उनीहरुमाथि आरोप छ । उनीहरुले बाटो...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनाव हारेर पनि सबैभन्दा अगाडि उठेको दाबी गर्दै अब ‘सडकको सरकार’ बनेर जनताको सेवा गर्ने उद्घोष गरेका छन् । बुधबार सुकेधारामा आयोजित बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई...
काठमाडौं। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच टेलिफोन वार्ता भएको छ । गोरले टेलिफोन वार्ताका क्रममा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि लामिछानेलाई...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । आजको बैठकमा मंगलबारदेखि जारी छलफलका एजेन्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले...
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा सांसद केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका हुन् । ज्येष्ठ सदस्य केसीले बिहीबार बाँकी २७४ सांसदलाई...
काठमाडौं । पूर्व सांसद गोबिन्द विक्रम शाहको निधन भएको छ। जिल्ला अस्पताल जाजरकोटमा उनको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। शाह २०५६ सालमा जाजरकोट जिल्ला क्षेत्र नं। १ बाट विजयी भएका थिए। पछिल्लो समय उनी राप्रपाको राजनीतिमा सक्रिय...