काठमाडौ । बंगलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।विद्यार्थी समूहको नेतृत्वको आन्दोलनको...
काठमाडौं । समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ दिनको ‘अल्टिमेटम’ दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बिहीबार सूचना प्रकाशित गरी ७ दिनभित्र ऋण तिर्न भनेको हो । अन्तिम...
चितवन । गत असोज २ गते भरतपुर महानगरले मापदण्ड विपरितका भोगचलन गरी निर्माण भएका संरचनाहरुमा डोजर चलायो । महानगरले डोजर चलाउदाँ धनजनको क्षति नपुग्ने गरी भत्काउने नीतिअनुसार सम्बन्धित घरधनीलाई एक हप्ताको समय सीमा दियो । दशैसकिए लगतै पुंगी खोला क्षेत्रमा...
सिवान (बिहार) । भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको ज्यान गुमेको छ । बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा २० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ...
पोखरा । पोखराको ड्यामसाइडमा रहेको होटल सान्डी ब्लुममा जुवातास खेलिरहेको अवस्थामा तीन पुरुष र तीन महिला गरी ६जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले गत असोज २८ गते जुवातास खेलिरहेको अवस्थामा ६ जनालाइ नगद...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनको काम अघि बढाउने बताएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय...
डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुुगेको छ । घटनास्थलमा थप एकजनाको शव फेला परेसँगै ज्यान गुमाउनेको संख्या पाँच पुगेको हो । बैतडीको पुर्चौडी नगरपालिका १० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला...
बागलुङ । बागलुङका एक व्यक्तिले आफ्नो ६ वर्षीय छोरालाई भीरबाट फालेर हत्या गरेका छन् । मंगलबार साँझ बागलुङको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ १७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ७७ पैसा छ । यस्तै पाउण्ड एकको खरिदर १७५ रुपैयाँ ५० पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा रहेको छ । युरो एकको खरिददर...