काठमाडौं । महिनावारी भएका बेला छाउगोठमा रहेकी एक महिलाको सर्पको डसाइबाट ज्यान गएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका(१ निगालीकी २८ वर्षीया कमला आउजी दमाईको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढीस्थित सेती प्रदेशिक अस्पतालमा...
काठमाडौं । गाजामा इजरायली सेनाको आक्रमणमा शनिबार कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन् । अलजजिराका अनुसार मारिनेमा दक्षिणी राफाहस्थित अमेरिकी समर्थन प्राप्त गाजा ह्युम्यानिटेरियन फाउण्डेसन (जीएचएफ)को राहत केन्द्रमा खाना लिन लाइन बसेका ३४ जना नागरिक...
पोखरा । आज शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । हिजो अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको भाउ बढेको थियो । तर, युरो, पाउन्डसहितका मुद्राको...
स्याङ्जा । स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले ९० प्रतिशत भन्दा बढि पुँजीगत खर्च गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१/०८२ को वित्तीय प्रगति सार्वजनिक गर्दै कालिगण्डकीले ९० दशमलब ६६ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको जनाएको छ । गाउँपालिकाले पुँजीगत...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आफ्नो हीरक महोत्सवको आयव्याय सार्वजनिक गरेको छ । शनिबार विद्यालयले आर्थिक प्रतिवेदन समीक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रमसहित हीरक महोत्सव २०८०-०८१ को आयव्याय सार्वजनिक गरेको...
पोखरा । आज शनिबार अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्डसहितका मुद्रा भने महँगिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर...
काठमाडौं। काठमाडौँ महानगरपालिकाको बजेट आइतबार आउने भएको छ । शुक्रबार बसेको कार्यपालिका बैठकमा आइतबार बजेट ल्याउने निर्णय महानगर प्रमुख बालेन्द्र शाह(बालेन)ले सुनाएका हुन् । यसको लागि महानगरको कार्यपालिका बैठक आइतबार बिहान ९ बजे बस्ने भएको छ । बजेटको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउन युवालाई प्रेरित गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजनन क्षमता...
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।साउन २ गते राष्ट्रिय सभा गृहमा समारोह आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा गरिने छ । यस सम्बन्धी सहमतिमा नेकपा...