काठमाडौं । भारत सरकारले भोटकोशीमा आएको बाढी पीडितको राहतका लागि दोस्रो लटको राहत सामग्री पठाएको छ । भारतका विदेशमन्त्री एस।जयशंकर अनुसार ३७.५ टन मानवीय सहायता तथा विपत् राहत सामग्री, औषधी लगायतका सामग्री भारतीय विमान नेपालका लागि उडेको छ । हिजो पनि...
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक संख्या ६४४ पुगेको छ । नेपाल पर्यटन बोर्डले पछिल्लो अपडेट सार्वजनिक गर्दै सो जानकारी दिएको हो । बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ सम्पर्कविहीन छन् । नेपाली...
पोखरा । पोखरामा यस वर्षको गाईजात्रा महोत्सव यहि भदौ २० गते शनिबार आयोजना हुने भएको छ । नेवा : खल कास्कीको आह्वानमा हुने गाईजात्रा महोत्सवमा हरेक वर्ष जस्तै यसवर्ष पनि तायाःमचा नृत्य प्रतियोगिता हुने पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।...
काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ । बिहीबार सिंहदरबारमा...
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत सात कर्मचारी बुधबार आएको बाढीबाट सम्पर्कविहीन भएका छन् । रसुवास्थित स्याफ्रुवेसी शाखाका पाँच, टिमुरे शाखका १ र मैलुङ एक्स्टेन्सन काउन्टरमा एक जना गरी सात कर्मचारी सम्पर्कविहिन भएका छन् । स्याफ्रुवेसी...
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनस्सुचारु गरेको छ । बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा,...
काठमाडौं । भदौ १० गते आएको बाढीबाट ५७९ पर्यटक सम्पर्क विहिन भएका छन् । सम्पर्कविहिन भएका पर्यटकमा नेपाली ११३ जना छन् भने विदेशी ४६६ जना छन् । कूल सम्पर्कविहिन हुनेहरुको संख्या ८२६ जना छन् । प्रहरीका २८, सेनाका ४४, शसस्त्र प्रहरीका १३ जना छन् ।हालसम्म...
पोखरा । आज अमेरिकी डलर, कुवेती दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । अस्ट्रेलियन डलर र बहराइन दिनारको भाउ बढेको छ । तर, युरो, पाउन्डसहित केही मुद्राको भाउ भने घटेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित...
काठमाडौं। तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको बाढीबाट १६ जनाको शव भेटिएको छ । त्यस्तै ३६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने चार बजे दिएको जानकारीमा उल्लेख छ । प्रदेश प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको...