प्रमुख समाचार


अनेरास्ववियु क्रान्तिकारी निर्वाचन : मधेस प्रदेशको मतगणना स्थगित

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको मधेस प्रदेशमा जारी मतगणना विवादका कारण रोकिएको छ । एक सय ५४ मत गणना हुँदा चार मत कम देखिएपछि विवाद भएको एक विद्यार्थी नेताले जानकारी दिए । विवादकै क्रममा अध्यक्षका उम्मेदवार विजय शर्मा सापकोटा पक्षधरले मतपत्रमा...

पाथीभरामा केबुलकार निर्माणको विरोध : प्रहरी र स्थानीयबीच झडप, ३ प्रहरी गम्भीर घाइते

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ। शुक्रबार साँझ भएको झडपमा परेर तीनजना प्रहरी गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि राति नै विराटनगर ल्याइएको छ।शनिबार साँझ आन्दोलनकारीले हतियार राखेको...

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ । त्यस्तै दिउँसो...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

पोखरा । आज (आइतबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर हिजोकै यथावत छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको मुद्राहरुको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर...

टाइगरकप भलिबल प्रतियोगितामा आज महिलातर्फ एक र पुरुषतर्फ तीन खेल हुने

पोखरा । पोखरामा शनिबार देखि सुरु पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन आज (आइतबार) महिलातर्फ एक र पुरुषतर्फ ३ खेल हुनेभएका छन् । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित प्रतियोगितामा आज महिलातर्फ...

१४ औं संस्करणको बगर भाइखलक भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा

पोखरा । बगर भाइ खलक पोखराको आयोजनामा यही १५ माघ देखि २१ माघसम्म ‘१४औं बगर भाइखलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता–२०८१’ हुँदैछ । पोखरा–१, पुरानो टुँडिखेलस्थित फुटबल मैदानमा हुने यो प्रतियोगिताको तयारी पूरा भएको शनिवार आयोजित पत्रकार भेटघाट...

बिस्तारित हुैँदै ड्याडिज किचन, चिप्लेढुंगामा खुल्यो २२ औं ब्रान्च

पोखरा । बुटवलको दीपनगरबाट सुरु भएको ड्याडिज किचनले आफ्नो ब्रान्च विस्तारलाई निरन्तरता दिएको छ । ड्याडिज ग्रुप द्वारा सञ्चालित उक्त किचनको २२ ब्रान्च शुक्रबार देखि पोखराको मुटु मानिने चिप्लेढुंगामा सञ्चालनमा आएको छ । युवा उद्यमीद्वारा नेपालमै केही...

टाइगर कपको ट्रफि अनावरण, भोलि बिहान १० बजे पहिलो खेल

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफि अनावरण गरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि हुने उक्त प्रतियोगिताको ट्रफि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले...

जसपा नेपालको कार्यकारिणी समितिको बैठक माघ १९ र २० गते

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले माघ १९ र २० गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ । जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानको समीक्षाका लागि बैठक बोलाइएको पार्टीका महासचिव रामकुमार शर्माले बताए । अभियान सुरु भएको ६ महिना...