प्रमुख समाचार


अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । बिहीवार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग...

बागलुङमा अलैंची उत्पादनमा वृद्धि, एकै वर्षमा ६ करोडको कारोबार

बागलुङ। बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् । कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु छ करोड भित्र्याउन...

विपक्षी दलहरूको संयुक्त बैठक जारी

काठमाडौं । विपक्षी दलहरूको बैठक जारी छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक जारी छ ।संसद्को दिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुने भएकोले त्यसैको तयारीका लागि विपक्षी दल जुटेका हुन् । सरकारले लामो समय संसद नबोलाएर विधाराधीन...

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । बैठकमा शुक्रबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनबारे छलफल हुने छ । माओवादी केन्द्र संसदीय दलका नेता...

निर्माण व्यवसायीले भोलिदेखि आन्दोलन गर्दै

काठमाडौँ । निर्माण व्यवसायीले भोलि काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । आफ्नो माग पूरा गर्न सरकार अग्रसर नभएको भन्दै शुक्रबारदेखि निर्माण व्यवसायीहरू सडकमा उत्रिने भएका छन् । शुक्रबार बिहान ९ बजे माइतीघर मण्डलामा भेला भइ बानेश्वरस्थित संसद् भवनसम्म पुगेर...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा,...

शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार पोखराका छुट्टाछुट्टै तीन विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले शिक्षाको...

भारतमा भइरहेको महाकुम्भ मेलामा भागदौड हुदाँ ज्यान गुमाउनेको संख्या २० पुग्यो

भारत । भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार मध्यराति भागदौड मच्चिँदा ज्यान गुमाउनेको संख्या २० पुगेको छ। भारतीय सञ्चारमाध्यमपिच्छे मृतकको संख्या फरक९फरक आइरहेका बेला भारतीय अनलाइन दैनिक भास्करले भने उक्त भागदौडमा...

अनु लामाले लिइन् घरेलु फुटबलबाट पनि सन्न्यास

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी पूर्वकप्तान अनु लामाले फुटबलबाट सन्न्यास लिएकी छिन् । राष्ट्रिय टिमबाट यसअघि नै सन्न्यास लिइसकेका अनुले बुधबार एन्फा महिला लिगको फाइनलपछि घरेलु फुटबलबाट पनि बुट थन्क्याएकी हुन् । उनले नेपाली राष्ट्रिय टिमका...