प्रमुख समाचार


शिक्षा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । साथै विविध विषयमा सदस्यहरूले राय राख्ने कार्यसूचीमा...

यस्तो छ आज विदेशी मुद्राको विनिमिय दर

पोखरा । आजका अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो । नेपाल राष्ट्रबैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज युरो एकको खरिदर एक सय ४३...

टाइगर कप भलिबलः फाइनल खेल आइतबार हुने

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइलन खेल आइतबार हुँदैछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको च्याम्पियनसिपको महिला र पुरुषतर्फका दुवै फाइनल खेल आइतबार हुन लागेको हो । आइतबार...

आज अमेरिकी डलरको भाउ बढ्यो, अधिकांश विदेशी मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलरको मूल्य बढ्दा अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, पाउन्ड, युरोसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ । युरोको मूल्य विगत पाँच दिनदेखि लगातार घटिरहेको छ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि जारी गरेको विदेशी मुद्राको...

टाइगर कप भलिबलः भारतको सुनिल क्लबलाई हराउँदै गण्डकी दोस्रो क्वालिफायरमा प्रवेश

पोखरा । एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा सुनिल क्लबलाई...

पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत आपूर्ति थालियो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउने काम सम्पन्न भएको क्षेत्रका...

लागुऔषध नियन्त्रणमा लिने क्रममा प्रहरीले चलायो गोली, एक घाइते

बुटवल । पश्चिम नवलपरासीमा लागुऔषध नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाईते भएका छन् ।नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनिया प्रहरीको गोली लागेर घाइते भएका हुन् । लागू औषध नियन्त्रणमा लिने...

आहा रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लव र नेपाल पुलिस क्लव भिड्ने

पोखरा । मोफसलको चर्चित फूटबल प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको पहिलो खेल आयोजक सहारा क्लव र विभागीय टिम नेपाल पुलिस क्लव बीच हुनेभएको छ । प्रतियोगिताकोे बिहीबार...

अमेरिकी डलरको भाउ बढ्यो, युरोको घट्यो

पोखरा । आज (शुक्रबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, पाउन्डसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ । तर, युरोसहित केही मुद्राको विनियमदर भने आज घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी...