काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँग चाँडै पार्टी एकता हुने संकेत गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा चौधरीले प्रतिकुलता आएन भने...
पोखरा । पोखरेली ट्याक्सी सेवा प्रालिले सरुवा भएर आएका नागरिक उड्डयन प्राधिकरण कार्यालय पोखराका प्रमुख प्रेमनाथ ठाकुरलाई पोखरामा स्वागत गरेका छन् । आइतबार एक कार्यक्रमसहित प्रमुख ठाकुरलाई विमानस्थलमा स्वागत गरिएको हो । स्वागत पछि बोल्दै प्रमुख ठाकुरले...
काठमाडौँ । ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भियतनामी नागरिक माई होङ्ग किन्हालन छन् । बिहीबार जिरे भन्ने पल चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई जानकारी...
काठमाडौँ । सर्वोच्च अदालतका सबै मुद्दा आइतबार पेशी तोकेपछि स्थगित भएका छन् । न्यायाधीश अरविन्दनाथ आचार्यको निधन भएकाले आज पेशी तोकेपछि स्थगित भएका हुन् । ८६ वर्ष ९ महिनामा आचार्यको शुक्रवार निधन भएको थियो। शनिवार सार्वजनिक बिदा भएकाले आइतबार फुलकोर्टको...
मनाङ । मनाङ जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तिमाङ जङ्गलमा लागेको डढेलो जटिल...
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि सुरु हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजबाट सुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ । महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना...
पोखरा । आज सबैजसो विदेशी मुद्राको विनियमदर आज स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर अनुसार आज विदेशकी मुद्राको विनिमय दर हिजो (शनिबार) जुन दरमा कारोबार भएको थियो आज पनि सोही मूल्यमा कारोबार हुनेछ । राष्ट्र बैंकले सार्वजनिक...
पोखरा । पोखरामा जारी २४ औं संस्करणको आहा रारा गोल्ड कपमा लगातार दुई खेल जितेर नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार सम्पन्न पहिलो क्वाटरफाइनलमा विभागीय टिम पुलिसले आमन्त्रित ब्रिगेड ब्वाइज क्लब, युकेलाई २–० ले पराजित गरेको हो । खेलको २७...
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकुल बनाउन सरकार क्रियाशील रहेको बताएका छन । स्रोत र साधनको अधिकतम उपयोग गरी दुवै सुरक्षा निकायलाई प्रतिस्पर्धी बनाउन सरकार क्रियाशील रहेको गृहमन्त्रीको भनाइ थियो । दुवै निकायका...