प्रमुख समाचार


गुल्मीमा जलेर एक वृद्धको ज्यान गयो

बुटवल । आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक वृद्धको ज्यान गएको छ। जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७, वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको घरमै आगो ताप्दै गर्दा अचानक जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अविवाहित गिरी लामो...

भारतीय बजारमा पोखराको पर्यटन प्रर्वद्धनको विषयमा छलफल

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को औपचारी घोषणाको तयारीमा रहेको पोखराको पर्यटन प्रवद्र्धन भारतम कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । भारतको डिप्लोम्याटिक क्लबका ग्लोबल अध्यक्ष डा.मूर्ति देवरभोतला र इन्डो नेपाल च्याप्टरका अध्यक्ष वेद शर्मा नेतृत्वको...

आज घट्यो अमेरिकी डलरको भाउ, अन्यको विनिमय दर कति ?

पोखरा । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ६३ पैसा र बिक्री दर १३९ रुपियाँ २३ पैसा रहेको छ । हिजो (मंगलबार) अमेरिकी डलर एकको खरिददर एक सय ३९...

आहा!रारा पोखरा गोल्डकप : थन्डरबोल्टलाई हराउँदै ब्ल्याक बुल्स सेमिफाइनलमा

काठमाडौं । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई फराकिलो गोलान्तरले हराउँदै ब्ल्याक बुल्स सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको क्वाटरफाइनलको अन्तिम खेलमा ब्ल्याक बुल्सले ३-० गोलान्तरले जित निकालेको...

फागुन ५ देखि हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौं । काठमाडौंमा फागुन पहिलो साता हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । चार देश सम्मिलित प्रतियोगिताको तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । आगामी फागुन...

प्रतिपक्षी दलद्वारा संसद् अवरोध

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । संसद् नियमावली अनुसार नचलेको भन्दै उनीहरूले उठेर विरोध गरेका हुन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बोलेपछि रास्वपा सांसद गणेश पराजुलीले नियमापत्ति गरेका थिए ।...

नेपाल विश्वकै भ्रष्टाचार हुने देशको १०७ औँ स्थानमा

काठमाडौँ । नेपाल भ्रष्टाचार हुने देशको सुचीको १०७ औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ुभ्रष्टाचार अवधारणा सूचकांकुअनुसार नेपाल सुचीको १०७ औं स्थानमा परेको हो । साउथ सुडान विश्वकै भ्रष्टाचार...

राहदानी विभागले थप्यो पासपोर्ट छाप्न आवेदन दिने समय

राहदानी विभागले पासपोर्ट छपाइको आवेदन दिने समय १० दिन थप गरेको छ। एक सार्वजनिक सूचना निकाल्दै मंगलबार सकिने म्याद आगामी फागुन ९ सम्म लम्ब्याएको हो। पछिल्लो सूचनाअनुसार ९ गते दिउँसो १ बजेसम्म आवेदन दिन सकिनेछ भने सोही दिन २ बजे प्रस्ताव खोलिनेछ।राहदानी...

ग्यास विस्फोटमा परि घाईते दुई जनाको ज्यान गयो

काठमाडौँ । कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले छन् । उनीहरूको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा ज्यान...