प्रमुख समाचार


म्याग्दीमा जिप दुर्घटना, १५ जना घाईते

पोखरा । म्याग्दीमा क्षमताभन्दा बढी यात्रु बोकेको बोलेरो जिप दुर्घटना भएको छ । बेनी नगरपालिका–९ तुसारेपानीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । रघुगंगा गाउँपालिका–८ बाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको जिप ब्रेक फेल भएर सडकबाट...

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार विस्तारित बैठकको एजेन्डा तथा व्यवस्था, विपद् व्यवस्थापनमा...

अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो

पोखरा । आज बुधबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ...

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयुक्तहरूको छलफल

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका निर्वाचन आयुक्तहरूले छलफल गरेका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन...

सगरमाथा क्षेत्रमा हिमआँधी : २०० भन्दा बढी पदयात्री फसे

तिब्बत । चीनको सबैभन्दा लोकप्रिय बिदाको समयमा सगरमाथाको पूर्वी मोहडामा आएको भारी हिमआँधीका कारण २०० भन्दा बढी पदयात्रीहरू हिउँमा फसेपछि उनीहरूलाई उद्धार गर्न समयसँगको दौड सुरु भएको छ। यस घटनामा एक पदयात्रीको ज्यान गएको छ। तिब्बत स्वशासित क्षेत्र नियन्त्रण...

नेकपा एसले बोलायो सचिवालय बैठक : पार्टी एकताबारे छलफल हुने

काठमाडौं। नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । उपाध्यक्ष प्रकाश ज्वालाले असोज २४ गते केन्द्रीय सचिवालय बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार सचिवालयपछि क्रमशः स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्नेछ । ‘सचिवालयले स्थायी, पोलिटब्युरो र केन्द्रीय...

सुनको मूल्यमा दिनदिनैं नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज (मङ्गलबार)पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मङ्गलबार सुन तोलामा २ हजार तीन सय रुपैयाँले...

काठमाडौंमा हाई अर्लटमा प्रहरी

काठमाडौं । जेनजी अगुवा सुदन गुरुङको समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता गर्न काठमाडौँ प्रहरीलाई दबाब दिइरहेको छ । सोमबार उनको समूह काठमाडौंको भद्रकालीमा रहेको जिल्ला प्रहरी परिसरमा पुगेर...

अमेरिकी डलरको भाउ बढ्यो, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज मंगलबार अमेरिकी डलर, युरोको भाउ बढेको छ भने स्विस फ्र्यांक, पाउन्ड, अस्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ घटेको छ । राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७६ पैसा...