काठमाडौं। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ भएको छ । उक्त मुद्दामा सुनुवाइका लागि अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं-६ का निर्वाचित प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिशिर खनालले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । उनले फागुन २१ मा सम्पन्न निर्वाचनको क्रममा १५ लाख २३ हजार ४३७ रुपैयाँ खर्च...
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार सोविता गौतमले आफ्नो चुनावी खर्च विवरण पेश गरेकी छिन् । गौतमले निर्वाचन आयोगमा बुधबार निर्वाचनको बेलामा आफूले गरेको खर्च विवरण पेश गरेकी हुन् । सामाजिक सञ्जालमार्फत उनले...
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विक घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुधबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो । प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको...
हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा लागूऔषध सेवन गरेर झगडा गरिरहेको सूचनापछि पुगेको प्रहरीमाथि आक्रमण भएको छ । प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा एक जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले...
पोखरा । आज (बिहीबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, युरोसहित केही मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर...
काठमाडौं । संयुक्त अरब इमिरेट्सको प्रमुख विमानस्थल दुबई अन्तर्राष्ट्रिय विमानस्थलनजिक बुधबार बिहान दुई वटा ड्रोन खस्दा चार जना घाइते भएका छन् । घटनाबारे जानकारी दिँदै दुबई मिडिया अफिसले सामाजिक सञ्जाल एक्समार्फत एक भारतीय नागरिक मध्यम घाइते भएको र...
काठमाडौं । बुधवार नेप्से परिसूचक ४६.७८ अंक घटेर २ हजार ७९६.५७ विन्दुमा झरेको छ । प्रतिनिधि सभा निर्वाचनपछि खुलेको पहिलो कारोबारका दिन उच्च अंकले बढेको मंगलवारदेखि घट्न सुरु गरेको छ । मगंलबार ३२.०८ अंकले घटेको नेप्से बुधवार ४६.८७ अंकले घटेको छ । त्यस्तै,...
काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मत गणना (प्रत्यक्ष र समानुपातिक) सकिएसँगै निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवार सिफारिस गर्न आजै पत्राचार गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतगणना सकिएसँगै आयोगले दलहरूलाई...