पोखरा । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, पाउन्ड कुबेती र बहराइन दिनारसहितका मुद्राको भाउ बढेको छ । तर, युरोसहितका कतिपय मुद्राको भाउ भने घटेको छ । राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...
काठमाडौं। फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् । आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेस गरेका...
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक उम्मेदवारले चुनावी प्रचार प्रसार गर्दा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आचार संहिता, २०८२ मा यस्तो व्यवस्था गरेसँगै दुईभन्दा बढी गाडी प्रयोग गरे कारबाही हुनेछ । ‘निर्वाचन...
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । आचार संहितामा दल वा उम्मेदवारले चुनाव प्रचार प्रसारका क्रममा...
काठमाडौं। विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तय गरेको समानुपातिकतर्फको बन्दसूची बुझाउने समय परिमार्जन गर्न माग गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार गरेको तीन दलका शीर्ष नेतासँगको बैठकमा सभापति शेरबहादुर...
ग्वाटेमाला । मध्य अमेरिकी मुलुक ग्वाटेमालाको पश्चिमी क्षेत्रमा शनिबार एउटा यात्रुवाहक बस खोँचमा खस्दा कम्तीमा १५ जनाको ज्यान गएको छ। इन्टर–अमेरिकन राजमार्गमा भएको उक्त दुर्घटनामा परी अन्य १९ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार ज्यान...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । आसन्न निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न यही पुस १४ गते बस्नेगरी बैठक...
काठमाडौं । हुम्लामा पेट्रोल खन्याउने क्रममा आगलागी हुँदा एक जनाको बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा हुम्लाको खार्पुनाथ गाउँपालिकाका १ वर्षीय बालक रवीन्द्र जेठारा छन् । आगलागी हुँदा उनकी आमा बर्रा जेठारा घाइते भएका छन् ।आगो नजिकै रहेको पेट्रोल ठुलो...
काठमाडौं । रास्वपासँगको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसदीय राजनीतितर्फ पाइला चाल्ने भएका छन् । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तय भएको छ । सो निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ । ९ बुँदे...