प्रमुख समाचार


प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । भदौ ३ गते बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको उपमहासचिव मातृका यादवले जानकारी दिए । यादवका अनुसार स्थगित भएको मध्यपहाडी लोक मार्ग केन्द्रित जागरण...

पाकिस्तानमा बाढी र पहिरोले ४८ घण्टामा ३२४ जनाले ज्यान गुमाए

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वामा बाढी र पहिरोका कारण ४८ घण्टामा कम्तीमा ३२४ जनाको ज्यान गुमाएका छन्। समाचार एजेन्सी एएफपीले शनिबार साँझ जनाएअनुसार भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी पछिल्लो ४८ घण्टामा ३२४ जनाको ज्यान गुमेको हो । कोही...

अमेरिकी र अस्ट्रोलियन डलरसहित अधिकांश मुद्राको भाउ स्थिर

पोखरा । आज आइतबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४०...

अमेरिकी डलरसहित यी मुद्राको भाउ स्थिर

पोखरा । आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती दिनार लगायत कतिपय मुद्राको भाउ भने घटेको छ। युरोसहित केही मुद्रा भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आर्थिक प्रशासन विनियमावली स्वीकृत

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद्को आर्थिक प्रशासन विनियमावली स्वीकृत भएको छ । गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवम् प्रशिक्षण परिषद्का अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको सातौं परिषद् बैठकलेले विनियमवली स्वीकृत...

महिला पर्यटन व्यवसायी मञ्चको अध्यक्षमा न्यौपाने निर्वाचित

पोखरा । महिला पर्यटन व्यवसायीहरुको संस्था महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को अध्यक्षमा ममता न्यौपाने निर्वाचित भएकी छन् । विहीबार सम्पन्न मञ्चको सातौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । ओटेफको...

प्रधान सम्पादक सुवेदीलाई ओटेफद्वारा सम्मान

पोखरा । पोखराका क्रियाशील पत्रकार गोविन्द सुवेदी सम्मानित भएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले विहीबार आफ्नो सातौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन कार्यक्रमको अवसरमा सुवेदीलाई पर्यटन पत्रकारिता मार्फत पर्यटन क्षेत्रमा योगदान पुर्याएको...

१ घण्टा अगाडि नै विमानस्थलको अध्यागमन क्षेत्रमा प्रवेश गर्न यात्रुलाई आग्रह

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले यात्रुहरूलाई उडान समयभन्दा कम्तीमा १ घण्टा अगाडि नै प्रस्थान तर्फको अध्यागमन क्षेत्रमा प्रवेश गर्न अनुरोध गरेको छ। अध्यागमन कार्यालयले विशेष गरी राती समयमा प्रस्थान डेस्कमा यात्रुहरूको...

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूबिच आज कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत...