प्रमुख समाचार


बढ्यो अमेरिकी र अस्ट्रेलियन डलरसहित धरैजसो मुद्राको भाउ

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्डसहित केही मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर...

अध्यादेश सिफारिसप्रति कांग्रेसको आपत्ति

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रिपति रामचन्द्र पौडेलसमक्ष गरेको सिफारिसप्रति आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले वक्तव्य निकालेर सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण...

निर्माण उद्योगमा आपतकाल घोषणा गरी तत्काल राहतको व्यवस्था गर्न व्यवसायीको माग

काठमाडौं । निर्माण व्यवसायीहरूले निर्माण उद्योगमा आपतकाल घोषणा गरी आफूहरूलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । इन्धनलगायतका निर्माण सामग्रीहरूमा चर्को मूल्यवृद्धि भईरहेका बेला मंगलबार निर्माण व्यवसायीहरूले काठमाडौं जिल्ला प्रशासन...

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले हिरासतमा राखेकोविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ । मंगलबार...

कास्की कारागारबाट १३ वर्षअघि फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

पोखरा । कास्की कारागारबाट १३ वर्षअघि फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की मादी गाउँपालिका वडा नम्बर ७ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १३ बाझापाटन बस्ने वर्ष ३२ का हेम कुमार तामाङ रहेका छन् । उनलाई वडा...

देउवा पक्षको भेलामा शेखर समूह नजाने

काठमाडौं । कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बोलाएको भेलामा डा. शेखर कोइराला समूह नजाने भएको छ ।निवर्तमान सहमहामन्त्री तथा शेखर समूहका नेता जीवन परियारले आफूहरू देउवा समूहले बोलाएको भेलामा नजाने जानकारी दिए । देउवा समूहका नेता तथा...

धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन खुला

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद नियुक्तिका लागि आवेदन खुलाइएको छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिले सार्वजनिक सूचना जारी गरी अध्यक्ष पदका लागि आवेदन माग गरेको हो । यसअघि वैशाख ४ गते बोर्ड अध्यक्षबाट सन्तोष...

अमेरिकी डलरको भाउ घट्यो, अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज (मंगलबार) अमेरिकी डलरसहित केही मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ भने बढेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ हिजो पनि बढेको थियो । नेपाल राष्ट्र बैंकले...

सुकुमबासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयका लागि ६ बुँदे सर्कुलर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणबारे ६ बुँदे सर्कुलर जारी गरेका छन् । मन्त्रीको निर्देशन पछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत...