प्रमुख समाचार


जलवायु परिवर्तनले ल्याएको सङ्कटापन्न अवस्थालाई मिलेर पार लगाऔँ : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले ल्याएको सङ्कटापन्न अवस्थालाई सबै मिलेर पार लगाउनुपर्ने बताएका छन् । उनले हाम्रो यस क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन वा कृषि योग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब...

विपिनको शीघ्र रिहाइका लागि सरकारले पहल गरिरहेको छ : प्रधानमन्त्री ‌ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्रोही हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबकुमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले जोशीको शीघ्र रिहाइको पहल...

अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, पाउन्डसहित कतिपय विदेशी मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको...

परिणाम आउनेगरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं। गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आमनागरिकलाई सुविधा हुनेगरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। आज मन्त्रालयमा आर्थिक वर्ष २०८२र८३ का लागि गृहसचिव एवं सङ्गठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै...

कैलालीमा ४ दिनदेखि बेपत्ता आमाछोरी मृत भेट्टिए

धनगढी । कैलालीमा २९ साउनदेखि घरबाट बेपत्ता भएकी महिला छोरीसहित झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । मृत भेटिनेमा घोडाघोडी नगरपालिका-७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय...

एकीकृत यातायात मजदुर संगठनले गर्‍यो पोखरामा ट्राफिक सचेतना कार्यक्रम

पोखरा । एकीकृत यातायत मजदुर संगठन गण्डकीले पोखरामा ट्राफिक सेचतना कार्यक्रम सम्पनन गरेको छ । आइतबार पोखराको पृथ्वीचोक र वरपरको क्षेत्रमा ट्राफिक सचेनता गराउँदै पर्र्चा वितरण गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्दै पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका...

‘कुलिङ अफ पिरियड’ छेडखानी विरुद्धको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाइयो

काठमाडौं । सङ्घीय संसद् सचिवालयले ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति’को प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएको छ । सभामुख देवराज घिमिरेको निर्देशन बमोजिम छानबिन...

डल्लुमा झलनाथ र प्रकाण्ड भेटवार्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) बिच भेटवार्ता भएको छ । आइतबार बिहान खनाल निवास डल्लुमा दुई नेताबिच भेटवार्ता भएको हो । भेटवार्तामा...

जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा, ४ जनाको ज्यान गयो

काठमाडौं । भारतको जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा हुँदा चार जनाको ज्यान गएको छ । केन्द्रीय मन्त्री डा.जितेन्द्र सिंहले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जम्मू कश्मिरको कठुआमा आरीघोप्टे वर्षा हुँदा चार जनाको ज्यान गएको जानकारी दिएका हुन् । ‘जंगलोट...