प्रमुख समाचार


नेपालमा अब १८ देखि ३५ वर्षकालाई युवा भनिने

काठमाडौं । अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका लाई ‘युवा’ भनिने भएको छ । मन्त्रिपरिषद् बैठकबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति–२०८२ मा नेपाली युवाको उमेर १८–३५ वर्ष कायम भएकाले अब सोही समूहकालाई ‘युवा’ भनिने छ । यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा...

गोविन्द केसीले आइतबारदेखि सत्याग्रह सुरु गर्ने

काठमाडौं । प्रा.डा. गोविन्द केसीले यही भदौ १५ गते आइतबारदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले पुनस् सुरु गर्ने घोषणा गरेका छन् । सरकारले हालै निजी मेडिकल कलेजहरुमा...

अमेरिकी डलरको भाउ स्थिर, अष्ट्रेलियन डलरको भाउ घट्यो

काठमाडौं । आज विहीबार अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । अमेरिकी डलरको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहितका मुद्राको भाउ हिजो पनि घटेको थियो । आज अमेरिकी डलर १ को खरिददर...

एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । महर एक युवतीको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेको खुलेको छ । प्रहरीको साइबर ब्यूरोका प्रहरी उपरीक्षक ९एसपी० दीपक अवस्थीका अनुसार, ५ भदौमा हुलाक कार्यालयमार्फत प्रहरीमा जाहेरी आएको...

चितवनबाट दिदीबहिनी बेपत्ता

काठमाडौं । चितवनको भरतपुर महानरपालिका-१० नहरचोक बस्दै आएका दुई किशोरी दिदीबहिनी वेपत्ता भएका छन् । बेपत्ता हुनेमा १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले बताए । रिना र रोशनी दिदीबहिनीका...

आज विश्व ताल दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं। पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुलुकहरू सहमत भएका...

सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्याका आरोपी लक्ष्मण पासवान जलेको अवस्थामा पक्राउ

रौतहट। रौतहटमा बन्द सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबी साहको हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ। पासवानले आफैंले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय...

अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

काठमाडौं । आज ९बुधबार० अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ भने घटेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १...

विदेश पठाउँछु भन्दै ठगेकोे आरोपमा स्याङ्जाका सुसनसहित दुईजना पक्राउ

काठमाडौं। विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भएका २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका–१५ घर भएका ५० वर्षीय योगेन्द्र घले छन् । उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध...