काठमाडौं। निर्वाचन आयोगले मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सभा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न निवेदन माग गरेको छ । आयोगले मंगलबार सूचना प्रकाशित गर्दै पर्यवेक्षण गर्न चाहने सङ्घ संस्थाहरूसँग...
पोखरा । आज मंलबार पनि अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर छ । त्यसैगरि बहराइन दिनारको मूल्य पनि आज स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केहि विदेशी मुद्राको मूल्य भने आज पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।...
थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तरराष्ट्रिय विषयमा भनाइ राखेका छन् । चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन...
पोखरा । पोखरा महानगरपालिका वडा नं.२८ का स्थानीयहरूले आफ्ना समस्याहरू बारे नगर प्रमुख धनराज आचार्यलाई जानकारी गराएका छन् । उनीहरूले नियमित विद्युत् आपूर्तिमा भइरहेको समस्या, यातायातको समस्या, कृषिजन्य उत्पादनको बजारीकरण, बाँदर आतङ्क, खानेपानी लगायत...
काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अवहेलना मुद्दाको सुनुवाइका लागि मंगलबार भदौ १७ गतेका लागि पेसी तोकिएको छ । आयुष दाहालले अदालत,न्यायाधीश र समग्र न्याय...
काठमाडौं। नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअघि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक नबस्ने भएको छ । गत भदौ १३ गतेलाई बोलाइएको केन्द्रीय कमिटी बैठक आवश्यक तयारी नपुगेको बहानामा अन्तिम समयमा स्थगित गरिएको थियो । १३ गतेको बैठक स्थगित गरेपछि भदौ १९ वा...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा। मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबीच भेटवार्ता भएको...
काठमाडौं । नेपाली कांग्रेसले पार्टीमा अनुशासनको कारबाही सिफारिस गरिएकाहरूको पनि सदस्यता नवीकरण गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिले पार्टी अनुशासन समितिलाई कारबाही सिफारिस गरिएकाको पनि सदस्यता नवीकरण गर्ने निर्णय...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही–३ का लागि चयन भएको उम्मेदवार डा.लेखजंग थापाले आज गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ । आइतबार उम्मेदवारमा चुनिएका थापाले आज दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकारसँग...