प्रमुख समाचार


आज देशभर एमालेको पालिका अधिवेशन हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहस्तरीय अधिवेशन आज गर्दैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने तयारी एमालेले गरेको हो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२...

अप्ठ्यारोमा प्रधानन्यायाधीश, सर्वोच्च अदालत बार एसोसिएसनले समेत माग्यो राजिनामा

पोखरा । वर्तमान सरकारमा भागवण्डा खोजेको भन्दै आलोचना सुरु भएदेखि नै विवादमा तानिएका प्रधानन्यायाधीश अप्ठ्योरामा परेका छन् । उनलाई आफ्नै सहकर्मीदेखि नागरिक अगुवा र न्याय क्षेत्रसंग सरोकार राख्ने व्यक्ति र संस्थाहरुले समेत एकपछि अर्को गर्दै प्रधानन्यायाधीसको...

परिचय पत्र विनाका कसैलाई कोठा भाडामा नदिन सरकारको आग्रह (यस्तो छ कारण)

पोखरा । विदेशी नागरिक घुसपैठ गरी नेपाल आएर बस्न थालेको भन्दै सरकारले परिचयपत्र विनाका कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । पछि गृह मन्त्रालयले विज्ञप्ति निकालेर परिचय पत्र नभएका व्यक्तिलाई घर, कोठा भाडामा नदिन आग्रह गरेको हो...

देशभर १३ संक्रमितको मृत्यु, थपिए ७७६ संक्रमित, निको हुनेको दर ९७.३ प्रतिशत

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३ संक्रमितले ज्यान गुमाएका छन् । देशका विभिन्न अस्पतालमा उपचाररत र होमआइसोलेसनमा रहेका मध्ये सो संख्यामा संक्रमितको ज्यान गएको हो । यो सँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ६१ पुगेको स्वास्थ्य...

निर्वाचन आयोगको प्रस्ताव : स्थानीय तहको चुनाव चैत ५ भित्र

काठमाडौं । निर्वाचन आयोगले आगामी चैतको पहिलो साताभित्रै स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेको छ । आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलको क्रममा चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको हो । स्थानीय तहका सम्पूर्ण पदाधिकारीको...

सर्वोच्चमा न्यायाधीशका गुट बैठक, सेवाग्रही मर्कामा

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज इजलास बहिष्कार गरेका छन् । सर्वोच्चमा कुनै मुद्धाको पनि आज इजलास बसेन । केही विदामा छन् भएका १४ न्यायाधीशले इजलास बहिष्कार गरेपछि पेशी तोकिएका मुद्दाहरुको सुनुवाइ प्रभावित हुन पुग्यो । प्रधानन्यायाधीशले बोलाएको...

सर्वोच्चका १४ न्यायाधीशले गरे इजलास बहिष्कार

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिष्कार गरेका छन्।  १४ जना न्यायाधीशले इजलास बहिष्कार गरेका हुन् । सोमबार सर्वोच्चले इजलास तोकेको भएपनि न्यायधीशहरु काममा गएका छैनन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको पूर्णबैठक ९फूलकोर्ट०...

निराश बने जबरा : राजीनामाको विकल्पबारे तीव्र छलफल

पोखरा । आज बोलाइएको फुलकोर्ट बहिष्कार गर्ने न्यायाधीशहरुको निर्णय पछि प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा निराश बनेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले साथ नदिने भएपछि प्रधानन्यायाधीश जबरा यतिबेला आफ्ना निकटस्थहरूसँग छलफलमा जुटेको बताइएको छ । प्रधानन्यायाधीशको...

जबराको आह्वानमा आज ‘फुलकोर्ट’, न्यायाधीशहरुले बहिष्कार गर्ने

काठमाडौं । चारैतिरबाट विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज फुलकोर्ट अर्थात पूर्ण बैठक बोलाएका छन् । आईतबार नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाउने बताएका थिए ।फुलकोर्ट आज...