प्रमुख समाचार


बागमती प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज, शाक्यले विश्वासको मत लिदैँ

काठमाडौं । मुख्यमन्त्री बनेको एक सातामै अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिदैछिन् । आज (बुधबार) दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा शाक्यले विश्वासको मत लिने भएकी हुन् ।सो बैठकमा मुख्यमन्त्रीले राखेको विश्वासको...

एमालेले चितवनमा अधिवेशन गर्ने, फाइदा प्रचण्डले पाउने !

चितवन । नेकपा एमालेले आफ्नो १० औं महाधिवेशन चितवनमा गर्ने घोषणा गरेको छ । कतिपयले एमालेले चितवनलाई महाधिवेशन स्थलको रुपमा चयन गर्नुलाई प्रचण्डलाई देखाउनकै लागि भनेर विश्लेषण समेत गरेका छन् । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा अधिवेशन...

एमाले पोखरा महानगरमा नेतृत्व चयन भोली, यि हुन अकांक्षी

पोखरा । पोखरा महानगरपालिकामा एमालेको नेतृत्व चयन भोली हुनेभएको छ । आज बन्दसत्र सकेर उम्मेद्वारको मापदण्ड निर्धारण गरिसकेपछि नगर अधिवेशन स्थगित गरिएको एमाले कास्कीका सचिवालय सदस्य तेजनारायण अधिकारीले जानकारी दिएका छन् । ‘आज बन्दसत्र सम्पन्न भएको छ । उम्मेद्वारको...

मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने गरि तयारी गर्न देउवाको निर्वाचन समितिलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन सम्पन्‍न गर्ने गरी काम गर्न निर्वाचन समितिलाई निर्देशन दिएका छन् । निर्वाचन समितिको बैठकमा देउवाले उक्त निर्देशन दिएका हुन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा...

परमादेश जारी गर्ने पाँचै न्यायाधीशलाई राजीनामा गर्न ओलीको सुझाव

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचैजना न्यायाधीशले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिन सुझाव दिए । उनले न्यायाधीशहरू पोल खोलाखोलमा उत्रिँदा...

१३ न्यायाधीशलाई जबराको जवाफ : यदि राजीनामा दिने हो भने सबैले सामूहिक रुपमा मार्गप्रशस्त गरौं

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीचको छलफल सम्पन्न भएको छ। प्रधानन्यायाधीशको च्याम्बरमा भएको छलफलमा न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका थिए । जवाफमा प्रधानन्यायाधीश जबराले आफूले कुनैपनि हालतमा...

जबराविरुद्धको गतिविधिमा नलाग्ने बताएका ओलीको प्रश्न सबै प्रधानन्यायाधीशले मात्रै व्यहोर्नु पर्ने

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा देखि महाभियोग लगाउने सम्मको प्रयासहरुको आलोचना गरेका छन् । उनले त्यसमा आफूहरु नअल्झने स्पष्ट पारेका छन् । उनले अदालतमा अहिले विकसित घटनालाइ राजनीतिक दाउपेच...

कांग्रेस जबराको पक्षमा : ‘राजीनामा वा महाअभियोग लगाउनुपर्ने कुनै कारण छैन’

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उभिएका छन् । जबराविरुद्ध महाभियोग ल्याउने देखि राजीनामा माग्ने सम्मका गतिविधि हुन थालेपछि देउवा पक्षमा उभिएका हुन् । सोमबार सत्ता गठबन्धनको बैठकमा पनि देउवाले प्रधानन्यायाधीशविरुद्ध...

पुरानै नेकपा ब्युँताउने तयारीमा प्रभु साह, ५१ सदस्यीय कमिटी गठन

काठमाडौं । पूर्वमन्त्री प्रभु साह पुरानै नेकपा ब्युँताउने तयारीमा रहेको खुलासा भएको छ। माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुग्दै अब पुरानै नेकपालाई ब्युँताउने भएका हुन्। ‘नेकपा पुनर्गठन’का लागि साहको...