काठमाडौं । देशभरि ६२ लाख ४९ हजार सवारीसाधन दर्ता भएका छन् । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार दर्ता सवारी साधनमध्ये ५० लाखभन्दा धेरै मोटरसाइकल रहेका छन् । चालु आर्थिक वर्ष २०८२र८३ को फागुन मसान्तसम्म ८ महिनामा मात्र बस, मिनीबस, ट्रक, माइक्रोबस, कार, मोटरसाइकलसहितका...
काठमाडौं । आर्थिक सर्वेक्षण २०८२/८३ ले मुलुकको औद्योगिक क्षेत्रमा क्रमिक सुधार भइरहेको देखाएको छ ।सर्वेक्षणका अनुसार खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.५२ प्रतिशत रहने अनुमान गरिएको छ, जुन गत आर्थिक वर्षमा १.३९ प्रतिशतमात्र थियो...
काठमाडौं। चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत अनुमान रहेको छ । गत वर्ष यस क्षेत्रको यस्तो योगदान आठ दशमलव ८६ प्रतिशत रहेको थियो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सदनमा पेस गरेको आर्थिक वर्ष २०८२/८३...
काठमाडौं । नेपालमा झन्डै शतप्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार कुल ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको हो । कुल जडित विद्युत् क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ । यस वर्ष भारततर्फ २ हजार ९ सय...
काठमाडौं । सर्वोच्च अदालतले अदालतहरूमा मुद्दाको पेसी व्यवस्थापनका लागि लागू गरिएको ‘गोला प्रक्रिया’ हटाउने वा यसको विकल्प खोज्ने सम्बन्धमा कुनै पनि औपचारिक छलफल नभएको बताएको छ । सर्वोच्च अदालतले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा गोला प्रक्रियाको...
काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय राजश्व ३.२ प्रतिशतले बढेको छ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री डा=स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । उनले सङ्घीय खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्च...
काठमाडौं । स्थानीय तहको निर्वाचन आउन ११ महिना बाँकी रहँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज र भोलि हुने भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्यप्रगतिको...
काठमाडौं । सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमा सेवा आगामी जेठ १६ गतेदेखि स्थगित हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय सङ्कटलाई मुख्य कारण देखाउँदै निजी क्षेत्रका स्वास्थ्य...
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि भन्दै न्याय सेवा अधिकृत समाजले सङ्कलन गर्दै आएको आर्थिक सहयोग स्थगित गर्न आग्रह गरेका छन् । बोनम्यारो समस्याका कारण भारतको नयाँदिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा...