काठमाडौं । सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय...
पोखरा । पोखरा महानगरपालिकाले फेवातालकोे मापदण्ड ३० मिटर तोकेको छ । बुधबार बसेको महानगरको ५५ औँ कार्यपालिका बैठकले तालको मापदण्ड तोकेको हो । सर्वोच्च अदालतको निर्देशनात्मक आदेश अनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्धा खेप्दै आएको महानगरले कार्यकालको...
काठमाडौं । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट...
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैँछ । आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा अझै टुंगो लाग्न नसकेपछि आज छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्न लागेको हो । त्यसअघि अहिले प्रधानमन्त्री निवास बाुलवाटारमा मन्त्रीपरिषदको बैठक बसीरहेको छ। मन्त्रीपरिषद्को...
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । विहीबार विहान ८ : ३० बजेबाट मन्त्रिपरिषद बैठक बसिरहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।आजै विहान साढे १० बजे सत्ता गठबन्धनको बैठक...
प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक०लाई समृद्ध र मजबुत बनाउन पाँचवटा योजना प्रस्तुत गरेका छन् । श्रीलंकाको राजधानी कोलम्बोमा बुधबार भएको बिमस्टेक पाँचौं शिखर सम्मेलनलाई भर्चुअल...
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण खुलाएको छ । नजिकिदै गरेको निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले महाधिवेशन सकिएको चार महिना नबित्दै क्रियाशील सदस्यता वितरण खुला गरेको हो । विगतमा कांग्रेसले महाधिवेशनको मुखमामात्रै सदस्यता नवीकरण र वितरण...
पोखरा । पोखरा महानगरपालिका–८ सभागृह चोकमा आज एका बिहानै सवारी दुर्घटना हुदाँ एकको ज्यान गएको छ भने एक जना घाईते भएकी छिन् । आज बिहान करिब ६ बजेको समयमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक पोखरा १५ नयाँ गाउँकी १८ वर्षीया अन्जना पाईजाको मृत्यु भएको...
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को सम्मेलन आजबाट श्रीलंकामा सुरु हुदैँछ । सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल सम्बोधन गर्ने भएका छन् । देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट...