काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आज(आइतबार)सुनुवाइ नहुने भएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् ।सांसद सोमप्रसाद पाण्डे...
धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलबीच चुनावी तालमेल हुने भएपछि जनविरोधी शक्तिहरु छट्पटाउन थालेको बताएका छन् । नेपालले नेकपा एमालेतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् । ‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर चुनावमा जाने...
दुई दिनदेखि देशैभर पेट्रोलियम पदार्थ लोड अनलोड ठप्प पारेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । आज चैत २० गतेबाट गर्ने भनिएको देशव्यापी आन्दोलन नेपाल आयाल निगमसँगको वार्तापछि व्यवसायीले फिर्ता लिएका हुन् । हिजो साँझ अबेरसम्म भएको वार्ताबाट...
पेट्रोलियम पदार्थको अभाव हुने त्रासका कारण उपभोक्ताको भिड बढेको छ । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका छन् । ढुवानी ठप्प भएसँगै पेट्रोल अभाव हुने डरले पम्पहरुमा उपभोक्ताको...
पोखरा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएको छ। भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार...
नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज अपराह्न नयाँदिल्ली पुगेका छन् । देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा,...
काठमाडौं । काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइएको छ । कार्यक्रममा राष्ट्रपति विधादेवी भण्डारी लगायत उच्च पदस्थहरुको सहभागिता रहेको थियो । उपत्यकामा प्रचलित मध्येको यो जात्रालाई प्राचीन जात्रा मानिन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा...
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको भन्दै रक्षा गर्नुपर्ने बताएका छन् । एमालेनिकट शुक्रबार जनसांस्कृतिक महासंघको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै देश बिगार्नु छ भने त्यस देशको...
दैलेख । आफूमाथि बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको बेहोराको विपरीत अदालतमा बयान बदल्ने २२ वर्षीया महिलालाई दैलेख जिल्ला अदालतले तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले बिहीवार यस्तो सजाय...