प्रमुख समाचार


महन्थ ठाकुर पक्षको नयाँ पार्टी दर्ता गर्न १५ जना साँसदले गरे सनाखत

पोखरा । जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पुगेका महन्थ ठाकुर पक्षीय संघीय संसदका १५ जना सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन्। ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि बुधबार आयोगमा प्रतिनिधि...

काँग्रेस सँस्थापन ईतर समूहले निर्वाचन निर्देशिका स्वीकार नगर्ने

पोखरा । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको विधानसँग बाझिनेगरी तयार गरिएको निर्वाचन निर्देशिका स्वीकार्य नगर्ने भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बुधबार बसेको संस्थापन इतर समूहको बैठकले जिल्ला सभापतिका हकमा विधानले...

एमालेलाई फुटाउने नियतका साथ दल विभाजन सम्वन्धी अध्यादेश–ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने नियतका साथ दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको बताएका छन्। मंगलबार बसेको स्थायी कमिटी बैठकका निर्णयबारे बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा ओलीले एमाले फुटाइसकेकाले जुनसुकै बेला उक्त...

नयाँ दल दर्ताका लागि माधव नेपाल पक्ष निर्वाचन आयोगमा

पोखरा । नयाँ दल दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल पक्षका नेताहरू अहिले निर्वाचन आयोगको कार्यालय पुगेका छन्। सोमबारदेखि चन्द्रागिरि रिसोर्टमा बैठक गरेका उनीहरू त्यहाँबाट सीधै आयोगको कार्यालय पुगेका हुन्। माधवकुमार नेपालको पार्टीको सनाखत आयोग...

कांग्रेसले क्रियाशील सदस्यता दिनका लागि जिल्लामा पठाएको नामावली वाहेकका नामहरु ह्टाइने

पोखरा । नेपाली कांग्रेसले केन्द्रबाट प्रक्रिया पुर्‍याएर क्रियाशील सदस्यता दिनका लागि जिल्लामा पठाएको नामावली बाहेकका नामहरू हटाउने भएको छ। कांग्रेसले उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समितिले प्रक्रिया पुर्‍याएर क्रियाशील सदस्यता दिनका...

माधव नेपाल पक्षमा लागेका नेताहरु आठ महीनापछि एमालेको वैठकमा

पोखरा । तत्कालीन नेकपा विभाजित हुने क्रममा माधव नेपाल पक्षमा लागेका १० नेताहरु आठ महिनापछि एमालेको आधिकारिक बैठकमा फर्किएका छन्। २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित नेकपाको नेपाल(पुष्पकमल दाहाल प्रचण्ड पक्षमा...

कुलमान घिसिङको नियुक्ति विरुद्ध परेको रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश

पोखरा । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउन आदेश दिएको हो । सरकारले हितेन्द्रदेव शाक्यलाई...

एमाले स्थायी कमिटिको वैठकमा तेश्रो धारका सवै नेता सहभागी

पोखरा । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलमा सुरु भएको छ। उक्त बैठकमा सहभागी हुन यसअघि तेस्रो धारका भनिएका सबै नौ नेता पुगेका छन्। माधवकुमार नेपाल पक्षमा लागेका सबै नौ नेता सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमति अनुसार बैठकमा सहभागी...

पार्टी कव्जा अभियानमा देउवा : डा. कोइराला

  पोखरा । नेपाली कांग्रेसका नेता डा  शेखर कोइरालाले सभापति शेरबहादुर देउवा धाँधली गरेर पार्टी कब्जा अभियानमा लागेको बताएका छन्। पार्टी क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न मागसहित मंगलबारदेखि केन्द्रीय कार्यालय सानेपामा धर्ना थालेका जिल्ला सभापतिहरुलाई...