प्रमुख समाचार


आज विश्वासको मत लिदैँ मुख्यमन्त्री आचार्य: मत पाउने सम्भावना न्युन

विराटनगर । गत शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (आइतबार )विश्वासको मत लिने भएका छन् । अल्पमतमा परेका आचार्यले विश्वासको मत पाउने सम्भावना भने न्युन रहेको छ । मुख्यमन्त्री आचार्यसँग बहुमत पुर्‍याउनका लागि...

धादिङमा गुडिरहेको बसमा आगो लाग्यो

पोखरा । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आइरहेको पञ्चकोशी यातायात प्रालिको ना ६ ख १४७१ नम्बरको बसमा आइतबार राति २ बजे गजुरीमा आगलागी भएको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए । उनका अनुसार इलेक्ट्रिक...

कास्कीका ७२ मध्ये ६२ वडामा एमालेको सर्वसम्मत नेतृत्व (कुन वडा कस्को नेतृत्वमा ?)

पोखरा । नेकपा एमालेले कास्कीमा अधिकांस स्थानमा वडा कमिटीको नेतृत्व सर्वसम्मत चयन गरेको छ । पोखरा महानगरपालिकाका ८ र माछापुच्छ«े गाउँपालिका २ वटा वडा बाहेक सबै वडामा अधिवेशन सर्वसम्मत चयन भएको एमाले कास्कीका सचिव दामोदर बैरागीले जानकारी दिए । बाँकी रहेका...

कस्तो अवस्थामा मुख्यमन्त्री,मन्त्रीले हेलिकोप्टर चढ्ने ? कार्यविधि बनाउँदै गण्डकी सरकार

पोखरा । प्रदेशका मुख्यमन्त्री र मन्त्रीले विभिन्न कार्यक्रममा जाँदा हेलिकोप्टरको प्रयोग गर्ने विषय विभिन्न समयमा आलोचनाको विषय बन्ने गरेको छ । कतिपय अवस्थामा रवाफ देखाउन राज्यशक्तिको दूरुपयोग भएको भन्दै आलोचना हुनेगरेको छ । यस्तो आलोचनाबाट बच्न र हेलिकोप्टरको...

कार्यदल संयोजकबाट राजिनामा दिने रावलको घोषणा, स्थायी समितिमा फरक मत राखे

पोखरा । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले यस अगाडि पार्टीले गठन गरेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार स्थायी समितिको बैठक पछि उनले यस्तो घोषणा गरेका हुन् । अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति...

गण्डकीमा २५९१ हेक्टरमा लगाइएको धानबालीमा पूर्ण क्षति, कुन जिल्लामा कति क्षति ?

पोखरा । गण्डकी प्रदेशमा दुई हजार पाँच सय ९१ हेक्टरमा लगाइएको धानवाली पूर्णरुपमा क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशमा चार हजार ७१५ हेक्टरमा लगाइएको धानबालीमा आंसिक क्षेती भएको छ । प्रदेश कृषि विकास निर्देशनालय गण्डकीका...

जलवायु परिवर्तनः प्रकोपबाट जोगिन नेपाललाई ५० खर्ब बढी चाहिने

काठमाडौं । नेपालमा पछिल्लो समय भईरहेको बेमौसमी वर्षा, बेमौसमी हिमपातबाट निम्तिएको क्षतिले जलवायु परिवर्तको गतिलै प्रमाण पेस गरेको छ। कार्तिकमा परेको असामान्य वर्षाले नेपालमा १०० जनाभन्दा धेरैको ज्यान लिइसकेको छ भने अर्बौँ रुपैयाँको क्षति पुगेको छ।धानबालीमा...

‘अर्ली–ईलेक्शन’ गठबन्धनले भनेअनुसार हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे सकारात्मक धारणा राखेका छन् । उनले यसबारेमा सत्ता गठबन्धनसँग छलफल गर्ने स्पष्ट पारेका छन् । बाढिरपहिरो र डुबान क्षेत्रको निरीक्षण गर्न सुदुरपश्चिम प्रदेश पुगेका प्रधानमन्त्री देउवाले आज विहान...

१० बुँदेको औचित्य समाप्त भएको छैन, स्थायी समितिमा एजेन्डा बनाउछौँः ज्ञवाली

काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले १० बुँदे सहमतिको औचित्य समाप्त नभएको बताएका छन् । “१० बुँदे सहमति कार्यान्वयनका लागि पार्टी अध्यक्ष केपी ओलीकै हस्ताक्षरमा अन्तर पार्टी निर्देशन–१२ जारी भएको हो । हिजो अस्ति कुन सन्दर्भमा के बोल्नुभयो,...