काठमाडौं। जेनजी प्रदर्शनमा प्रहरी वृत्त महाराजगन्जमा प्रहरी जवानलाई कुटपिट गर्ने थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ घर भएर सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ घर भएर...
काठमाडौं । जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट ज्यान गुमाएका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा थप ५ जना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत दुई जना प्रहरीको हत्यामा संलग्न आरोपमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ...
पोखरा । पोखरा महानगरपालिका ५ पस्र्याङका अनिल पराजुलीको हत्या भएको छ । कास्की प्रहरीले ४५ वर्षीय अनिल पराजुलीको बिहान ४ः३० बजे हत्या भएको जानकारी दिएको हो । प्रहरीले हत्याको अभियोगमा सोही ठाउँका अन्दाजी २३ वर्षीय ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिएको...
काठमाडौं । गायक तथा संगितकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ । गत शनिबार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् । गायिका पौडेलको उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुरको...
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको ज्यान गएको छ । देउसी भैलो खेल्न आएको युवाहरूको कुटपिटबाट सोही ठाउँका ४४ वर्षीय सन्तबहादुर ठाडा मगरको ज्यान गएको जिल्ला...
काठमाडौं । काठमाडौँको स्वयम्भूबाट प्रहरीले स्रोत नखुलेको नगद र सुन सहित दुई जनालाई पक्राउ गरेको छ । ६९ लाख ८५ हजार नगद सहित एक जना चिनियाँ र एक जना नेपाली नागरिक बिहीबार बिहान पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ्ग र...
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिटबाट एक महिलाको हत्या भएको छ । गएराति १२ बजे झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् । विश्वकर्माको कुटपिटबाट फूलमायाका श्रीमान ८२ वर्षीय...
पोखरा । पोखरामा विभिन्न स्थानहरुमा जुवातास खेल्ने र खेलाउने २० जनालाई पक्राउ गरेको छ । उनीहरुलाई यही १ कात्तिक देखि ३ कात्तिकसम्म विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार उनीहरुको साथबाट ६ लाख १...
सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहको बिहान २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले...