काठमाडौंको ठमेलमा यौन धन्दा चलाउने २० विदेशी महिला पक्राउ परेका छन् । काठमाडौंको ठमेलमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गर्ने गरेको उनीहरुमाथि आरोप छ । उनीहरुले बाटो...
पोखरा । करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा सुटकेसमा मृत भेटिएकी महिलाको अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । हत्या गरेर सुटकेसमा शव हालेर फालिएको अवस्थामा भेटिएकी महिलाको १ महिना बित्नै लाग्दा पहिचान खुल्न...
पोखरा । पोखराबाट ठुलो परिमाणको लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा २९ सैनिक बस्तीका १९ वर्षीय आयुष तामाङ पक्राउ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पक्राउ परेका आयुषको कोठाबाट प्रहरीले झण्डै २५ सय एम्पुल...
कञ्चनपुर । कञ्चनपुरमा एक युवकले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् । युवकको आक्रमणबाट दिदी गम्भीर घाइते भएका छन् । दोधारा–चाँदनी नगरपालिका–४, माननीय चोकका ५५ वर्षीय हरिप्रसाद श्रेष्ठले ७० वर्षीया कान्छी आमा बिन्द्रा श्रेष्ठको हत्या गरेको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिटमा आज (मंगलबार) पनि सुनुवाइ हुने भएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार...
काठमाडौं । सराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले आइतबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि सुनुवाइ तोकेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता...
काठमाडौं । नेपाल दलित मुक्ति मोर्चाले सुर्खेतकी १६ वर्षिया किशोरी इनिशा विक हत्याको निष्पक्ष अनुसन्धान र दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ । सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र...
काठमाडौं । गण्डकी प्रदेशका पूर्वसांसद राजिव गुरूङ (दीपक मनाङे) रिहा भएका छन् । डिल्लीबजार कारागारमा रहेका उनी बुधबार छुटेका कारागार प्रशासनले जानकारी दिएको छ । गण्डकी प्रदेशमा पूर्वमन्त्री समेत रहेका उनलाई ३१ वैशाख २०६१ मा मिलन गुरूङ ‘चक्रे मिलन’...
धनगढी । धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन्। गएराति १२ः४५ मा धनगढी उपमहानगरपालिका–७ को देवहरियाका ३६ वर्षका डम्मराज जोशीले श्रीमती ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरेका हुन्। उनले सरस्वतीको टाउको धारिलो हतियार प्रयोग गरी हत्या गरेको...