पोखरा । बेलायतबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले पोखरासहित देशका विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पोखरा ल्याइएको पार्सलमा गाँजा फेला परेको इलका प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी...
पोखरा । स्याङ्जामा सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । अपांगता भएकी ३२ वर्षीया महिलालाई सामूहिक बलात्कारको आरोपमा पुतलीबजार नगरपालिका–८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका...
पोखरा । कास्की प्रहरीले सुन चोरेको आरोपमा एकजना मोवाइल पसलेसहित दुईजनालाई पक्राउ गरेको छ । पोखरा १२ मा रहेको पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट अन्दाजी १६ तोला बराबरका सुनका बिभिन्न गरगहना चोरी गरेको आरोपमा पर्सागढी –२ घर भई हाल पोखरा-...
मोरङ । विराटनगर महानगरपालिका–११ बरमपुरा बस्ने ७० वर्षीय हरि कुमालको कुटिपट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय नरेश मेहता र उनकै श्रीमती ४९ वर्षीया कुमारी तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुखुराको अण्डाको विषयलाई लिएर...
काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११...
लमजुङ । आफूलाई सहकारीको मान्छे भन्दै सर्वसाधारणलाई ठगेको आरोपमा एकजना पक्राउ परेका छन् ।लमजुङको बेसीशहर नगरपालिका वडा नं।२ चिसापानी बस्ने पञ्चबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले चेक बाउन्सको आरोपमा पक्राउ गरेको हो । तर, उनी आफू सहकारीको...
दाङ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा, रोल्पा नगरपालिका४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगीलाई प्रहरीले पक्राउ गरेको छ । डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका(१७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी...
ओखलढुङ्गा । ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजाय तोकिएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो । दुई...
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-४ भसन्थली बस्ने सप्तरी घर भएकी ३८ वर्षीया अनिता चौधरीको धारिलो हतियार प्रहारबाट निधन भएको छ । सोही नगरपालिका–४ बस्ने ५२ वर्षीय गौरा सिंह बोहराले आइतबार राति धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी...