अपराध


काठमाडौंको चाबहिलमा एक युवकको हत्या

काठमाडौं । काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ । चाबहिलको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन् । यद्यपि पक्राउ परेकाहरूको...

४ वर्षीय बालक अपहरण गरेको आरोपमा भियतनामी नागरिक पक्राउ

काठमाडौँ । ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भियतनामी नागरिक माई होङ्ग किन्हालन छन् । बिहीबार जिरे भन्ने पल चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई जानकारी...

रक्षामन्त्री चढेको गाडीले टरसाइकललाई ठक्कर दियो

काठमाडौँ । रक्षामन्त्री मानवीर राई चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको छ । भीआईपी सवार गाडीको ठक्करबाट मोटरसाइकको लुकिङ ग्लास फुटेको उपत्यका प्रहरी कार्यालयका एसपी सञ्जय राउतले बताए । मन्त्रीको सचिवालयले मोटरसाइकलको लुकिङ ग्लास मर्मत...

दाइले खेलाएको भरुवा बन्दुक पड्केर भाइको ज्यान गयो

घोराही । दाङमा गोली लागेर एक बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–३ ठुलासम्वामा बरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले भरुवा बन्दुक चलाएर भाइको हत्या गरेको आरोपमा भुवनका...

कोठाभाडा नदिएको भन्दै घरबेटीले गरे डेरावालको हत्या

काठमाडौं । कोठाभाडाको १४ सय रुपैयाँ नदिएको भन्दै पाल्पामा एक डेरावालको हत्या भएको छ । हत्या हुनेमा ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी छन् । बुढाथोकीलाई उनका घरबेटी ३१ वर्षीय माधव बिष्टले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । डीएसपी...

धरौटीमा रिहा भए रवि

  चितवन। रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने धरौटीमा रिहा भएका छन् । चितवन जिल्ला अदालतले साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहस पछि मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् । लामिछानेको बुधबारदेखि...

आफ्नै दाईको हत्या आरोपी २० वर्षपछि पक्राउ

काठमाडौं । आफ्नै दाजुको हत्या गरेको आरोप लागेका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–२ घर भएका उमेश रजक छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।उनले आफ्नै ४० वर्षीय...

३८ वटा मानव कंकालसहित एक पक्राउ

विराटनगरको रानीबाट ठूलो मात्रामा मानव खप्पर र नलीखुट्टासहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।बिहान भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रानीस्थित २ नम्बर ढाटबाट ३८ वटा मानव कंकाल खप्पर र १० वटा नलीखुट्टासहित एकजनालाई पक्राउ गरेको हो। पक्राउ...

महोत्तरीमा एक किशोरीको विभत्स हत्या

जनकपुरधाम । महोत्तरीमा एक महिलाको विभत्स हत्या भएको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नं ८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर हत्या भएको हो । हत्या भएको अवस्थामा खुश्बुको शव गौशाला नगरपालिका वडा नं ५ मा विद्युत्...