काठमाडौं । काठमाडौं । दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । तीनकुने घटनाका मुख्य कमाण्डर रहेका उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको...
काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको छ । काठमाडौंको तीनकुनेमा १५ चैतमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईं सोही दिनदेखि फरार थिए । बिहीबार भारतीय प्रहरीको नियन्त्रणमा परेका प्रसाईंलाई...
पोखरा । राजावादीहरुको तीन कुने आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं पक्राउका विषयमा राजावादी र नेपाल प्रहरीले अलग अलग दाबी दाबी गरेका छन् । दुर्गा प्रासाईंकै सचिवालयले दुर्गा प्रसाईंले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको बताएको छ । राजसंस्था पुनःस्थापनाका...
काठमाडौं दुर्गा पसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरेको हो । यही १५ चैतमा तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका मुख्य कमान्डर रहेका प्रसाईंलाई पक्राउ पस्चात काकडभिट्टा हुँदै नेपाल ल्याइँदै गरेको प्रहरी स्रोतले बताएको...
वीरगन्ज । पर्सामा जग्गाको विषयमा भएको झगडाका क्रममा आफ्नै भाइमाथि बन्दुक ताकेर चलाउन खोज्ने एक जना पक्राउ परेका छन्। जग्गाको विषयमा दाजुभाइबीच झगडा हुँदा बन्दुक निकालेर चलाउन खोज्ने दाइलाई कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सखुवा...
काठमाडौं । राजावादीहरूले १५ चैतमा गरेको प्रदर्शनका क्रममा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीमा संलग्नमध्ये कुमार तामाङसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसपी अंगुर जिसीका अनुसार...
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज (सोमबार) अदालतमा उपस्थित गराइँदै छ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका उनलाई शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले जिल्ला...
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा पुर्याइएको छ । शुक्रबार राति निवासबाटै पक्राउ परेका उनलाई प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो । उनलाई बिहान साढे ७ बजे नै विमानस्थलमा पुर्याइएको भए...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । शुक्रबार तुल्सीपुर उच्च अदालतको बुटवल इजलासले सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेलगत्तै प्रहरीले शुक्रबार साँझ...