धनगढी । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ । मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीका...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका...
काठमाडौं । नेपाल प्रहरीको जवान पदको लिखित परीक्षमा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । आइतबार विहान काठमाडौं महानगरपालिका वडा नं १०, रत्नराज्य मावि नयाँबानेश्वर परीक्षा केन्द्रमा सञ्चालित प्रहरी जवान पदको लिखित परीक्षामा अन्य...
भैरहवा । रुपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका २९ वर्षीया टिका विष्टमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए । उनका अनुसार खाजा घर चलाउने विष्टको...
पोखरा । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ । राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित आफ्नै निवासमा शौचालय गएको बेला गोली प्रहार भएको जानकारी आएको...
काठमाडौं । पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बुधबार राति करिब ९ बजेतिर एक व्यक्तिको दुई वटा झोलामा रहेको उक्त रकम लुटपाट भएको हो । लुटपाटको आरोपमा प्रहरीले अहिलेसम्म २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । लुटपाट...
काठमाडौं । काठमाडौं । दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । तीनकुने घटनाका मुख्य कमाण्डर रहेका उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको...
काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको छ । काठमाडौंको तीनकुनेमा १५ चैतमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईं सोही दिनदेखि फरार थिए । बिहीबार भारतीय प्रहरीको नियन्त्रणमा परेका प्रसाईंलाई...
पोखरा । राजावादीहरुको तीन कुने आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं पक्राउका विषयमा राजावादी र नेपाल प्रहरीले अलग अलग दाबी दाबी गरेका छन् । दुर्गा प्रासाईंकै सचिवालयले दुर्गा प्रसाईंले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको बताएको छ । राजसंस्था पुनःस्थापनाका...