काठमाडौं। ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमका एक सहयोगी नेपालमा पक्राउ परेका छन् । पाँच दिन अघि काठमाडौँबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । भारतमा ‘मोस्ट वान्टेड’ रहेका शेख सलीम उर्फ सलीम पिस्टललाई पक्राउ गरिएको स्रोतले जनाएको छ । उनले भारतमा आपराधिक...
पोखरा । कास्की प्रहरीले पोखरामा ‘अप्रेसन यल्लो मेटल’ नाम दिएर गरेको खोजतालसले सुनचाँदीको अबैध कारोबार गर्ने गिरोहलाई नियन्त्रणमा लिन सफल भएको छ । लामो समयको गोप्य अनुसन्धान पछि प्रहरीले शुक्रबार दिउँसो ४ बजेदेखि एकैसाथ मोहरिया टोल, तर्सापट्टी, भैरवटोल...
पोखरा । पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले गरेको चेकजाँमा आइतबार बिहान ६ जना स्कुल बसका चालकले मापसे मापसे गरेर चलाइरहेको अवस्थामा फेला पारेको हो । पोखराको चाइनपुल...
पोखरा । अवैधरुपमा विदेशी विनिमय कारोबार गरेको आरोपमा पोखरामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही स्थायी ठेगाना भएका वर्ष ४५ का महमुददिन एम अहमद, झापा दमक स्थायी ठेगाना भई हाल पोखरा वडा नम्बर ६ बैदाम बस्ने वर्ष ४५ का राजकुमार बुढाथोकी...
जिल्ला प्रहरी परिसर काठमाडौंले ६ के.जी चरेशसहित एक महिलालाई पक्राउ गरेको छ । साउन ७ गते हिजो बुधबार काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ सतुङगल स्थित सडक खण्डमा शंकास्पद रुपमा हिडिरहेकी महिलालाई चेकजाँच गर्दा ६ के.जी चरेश फेला परेपछि पक्राउ गरेको...
पोखरा । आफ्नै नवजात शिशुको हत्या आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी ५ घर भई हाल पोखरा ९ नागढुंगा बस्ने ३७ वर्षीय गोविन्द लामिछाने रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रहरीका अनुसार...
काठमाडौं । पर्वतमा ८ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् ।बलात्कार आरोपमा प्रहरीले बिहादी गाउँपालिकाका ६४ वर्षीय भुवानन्द तिवारीलाई पक्राउ गरेको छ । भुवानन्दले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरी आएपछि प्रहरी चौकी सेतीवेणीबाट...
काभ्रेपलाञ्चोक । रामेछापका एक पुरुषले आफ्नै प्रेमिकाको हत्या गरेका छन् । आफूबाट टाढा हुँदै गएपछि प्रेमिकाको हत्याको गरेको ती पुरुषले स्वीकार गरेका छन् । रामेछापको मन्थली नगरपालिका-१३ का ३७ वर्षीय सन्तोष सुनारले ३३ वर्षकी प्रेमिका शर्मिला...
पोखरा । पोखरामा नगद चोरीको आरोपमा एक युवक पक्राउ परेका छन् । १२ लाख बढी नगद चोरेको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का २३ वर्षीय ओमबहादुर भुजेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । भुजेलले १२ लाख ३० हजार...