अपराध


एक लाख घुससहित समातिए डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत

दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंकबहादुर कार्की घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत कार्कीलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । आयोगको केन्द्रीय कार्यालय र सुर्खेत कार्यालयबाट...

पोखरामा बढ्यो चोरको बिगबिगी (भिडियोसहित)

पोखरा । जेनजी समूहको प्रदर्शनमा घुसपैट गरेर आराजक समूहले गरेको आगजनीमा भएको क्षति लगत्तै पोखरामा चोरीका घटना बढेका छन् । दिन दहाडै चोरले कोही नभएको मौका छोपेर चोर्ने क्रम बढेको हो । गत २७ भदौमा लेखक गनेस पौडेलको पोखरा १४ स्थित घरमा दिउँसै चोरी भयो...

देशभरिका कारागारबाट भागेकामध्ये हालसम्म्म ३ हजार ७२३ कैदीबन्दी पक्राउ

यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा बनेको भयावह परिस्थितिका बेला देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन...

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५५ पुग्यो

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । यही २३ र २४भदौमा भएको आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको ज्यान गुमेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए । आन्दोलनमा जेनजी युवा, प्रहरी, कैदी र सर्वसाधारण गरेर...

नख्खु कारागार फर्किए रास्वपा सभापति लामिछाने

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार फर्किएका छन् । सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने २४ भदौमा जेनजी प्रदर्शनका...

सम्पर्कमा आउन थाले कास्की कारागारबाट भागेका कैदीबन्दी

पोखरा । कास्की कारागारबाट भागेका कैदीबन्दी सम्पर्कमा आउन थालेका छन् । जिल्ला कारागार कास्कीका अनुसार सम्पर्कमा आइसकेका ६० जना कैदीबन्दीको अस्थायी व्यवस्थापन भएको छ । थप तीन सय कैदीबन्दी सम्पर्कमा आएको कास्की कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी...

नख्खु कारागारबाट भागेका सञ्जय टकला पक्राउ

काठमाडौं । नख्खु कारागारबाट भागेका सञ्जय साह (टकला) पक्राउ परेका छन्।उनलाई बिहीबार काभ्रेको मंगलटारमा इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले पक्राउ गरेका हुन्। पक्राउ परेका टकलालाई काठमाडौं प्रहरीसँग समन्वयन गरेर पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय...

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरी दमनबाट ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । सोमबार शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शनमा प्रहरीको अत्यधिक दमनपछि मंगलबारको आन्दोलन भड्किएको थियो । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार...

सुन्धारा केन्द्रीय कारागारबाट ३३ सय कैदी फरार

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् ।कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् । भद्रबन्दी गृहमा एक सय जना रहेको स्रोतले बतायो । त्यसैगरी महिला बन्दी गृहमा एक सयको हाराहारीमा...