स्वास्थ्य-जीवनशैली


डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकहरुमाथि भएको दुर्व्यवहार बन्द गर्न आग्रह गरेका छन् । उनले आफ्नो जीवनमा डाक्टरको ठूलो भूमिका रहेको जनाएका छन् । पछिल्लो समय चिकित्सकहरुले आफूहरुमाथि भएको हातपात र दुव्यर्वहारको...

पोखरेली चिकित्सहरुद्धारा अनिश्चितकालिन आन्दोलनको घोषणा

पोखरा । पोखराका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । पोखरा मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आजदेखि पाखरेली चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरुले अनिश्चितकालिन आन्दोलनको घोषणा गरेका छन् । चिकित्सकमाथि बारम्बार...

सरकार र आन्दोलनरत् डाक्टरबीच वार्ता जारी

काठमाडौं । आन्दोलनरत् चिकित्सकसँग सरकारले वार्ता थालेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा ३ बजेदेखि वार्ता चलिरहेको छ । वार्तामा स्वास्थ्यमन्त्रालयका अधिकारीसमेत सहभागी छन् । त्यस्तै स्वास्थ्यकर्मी ट्रेड युनियन,...

चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ : मन्त्री बस्नेत

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा देखिएका कमीकमजोरी सुधान गर्न ऐन संशोधन गर्नुपर्ने बताएका छन्। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज आयोजना गरेको ‘ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार...

अब पोखराको वडा नं. १६ र १९ मा एम्बुलेन्स सेवा निःशुल्क

पोखरा । पोखरा महानगरपालिका वडा नं.१६, १९ र नव आदर्श सामुदायिक विकास समाज लामाचौर तथा मातृशिशु मितेरी अस्पताल बिच निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । वडा कार्यालयको आमा पोषण कार्यक्रम अन्तरगत आफ्ना नागरिकहरूलाई महानगरभित्रका अस्पतालहरूसम्म...

हेटौँडा अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा

हेटौँडा । हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका छन् । हेटौँडा अस्पतालको विभिन्न विभागमा कार्यरत सम्बन्धित रोग विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले चिकित्सकमाथी कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर...

चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प

मकवानपुर । हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् । चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो । उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको...

देशभर डेंगी संक्रमितको संख्या २४ हजार नाघ्यो, कुन प्रदेशमा कति संक्रमित (सूचीसहित)

काठमाडौँ । नेपालमा डेंगी संक्रमितको सङ्ख्या साढे २४ हजार बढी नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २४ हजार १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो साढे सात महिनाको अवधिमा संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ भने...

सुदूरपश्चिममा डेङ्गुको उच्च जोखिम

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम...