स्वास्थ्य-जीवनशैली


पोखरा १३ मा ग्रामीण भेगका जनतालाई गाउमै पुगेर स्वास्थ्य बीमा

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ ले वडा अन्तर्गत पर्ने ग्रामीण भेगमा पुगी जनताहरुलाई स्वास्थ्य बीमा गरेको छ । 'जो बस्छन् गाउँमा उसैको स्वास्थ्य बीमा' भन्ने मुल नाराका साथ वडा कार्यालयले वडा अन्तर्गत पर्ने बिजयपुर, खामघले, डि गाउँ र पोखरी स्वाराका...

पोखरा-१३ मा स्वास्थ्य शिविर, २ सय जनाले लिए लाभ

पोखरा । पोखरा महानगरपालिका-१३ मा भएको निशुल्क स्वास्थ्य शिविरबाट २ सय जनाले लाभ लिएका छन् । पोखरा-१३ र पोखरा नर्सिङ क्याम्पसको संयुक्त आयोजनामा बिहीबार भएको शिविरमा विभिन्न रोगको उपचार गरिएको थियो । शिविरमा आँखा, ब्लड प्रेसर, सुगरलगायत रोगको उपचार...

पोखरा-९ का जेष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणसंगै पोषिलो सातु प्रदान

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर-९ मा जेष्ठ नागरिकका लागि स्वास्थ्य शिविरसहित पोषण वितरण एवं सफल जीवन जिउने कला सम्बन्धि प्रशीक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर वडा नम्बर-९ जेष्ठ नागरिक मञ्चको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा...

प्रयोगशालाको क्षेमता ५ गुणा बढाउँदै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल

पोखरा । गण्डकी प्रदेशको सबैभन्दा ठूलो र विशिष्टिकृत अस्पतालको रुपमा आफूलाई अगाडि बढाएकोे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आफूलाई सेवा र प्रविधिमा अब्बल बनाउँदै लगेको छ । हालै आफ्नै जनशक्ति मार्फत मृर्गौला...

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण

कास्की । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट बिहीबार सफल प्रत्यारोपण गरिएको हो । तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको सफल प्रत्यारोपण गरिएको हो ।...

आज विश्व मुख स्वास्थ्य दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज मार्च २०, संसारभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ अर्थात् मुख स्वस्थ भए शरीर पनि चङ्गा हुन्छ । यो यस वर्षको विश्व मुख स्वास्थ्य दिवसको नारा हो । स्वस्थ मुख उचित पाचनका...

नेपालमा बर्सेनि तीन सय बढी मिर्गौलाका बिरामी थपिन्छन्

काठमाडौँ । नेपालमा हरेक वर्ष तीन सयभन्दा बढी मिर्गौलाका नयाँ बिरामी थपिने गरेका छन् । मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्रा. डा.प्रेम ज्ञवालीका अनुसार नेपालमा वार्षिकरुपमा साधरणतया ३५० देखि ४०० जना मिर्गौलाका नयाँ बिरामी फेला पर्ने गरेका हुन् । अस्वस्थ...

बागलुङ नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

बागलुङ । बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो । बागलुङ बजारमा सुविधासम्पन्न...

राष्ट्रिय माविको हीरक जयन्ती : २२ र २३ फागुनमा निःशुल्क स्वास्थ्य शिविर गर्दै

पोखरा । स्थापनाको ७५ औँ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका हिरक महोत्सव...