शिक्षा


त्रिविद्वारा शैक्षिक क्यालेन्डर प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ । परीक्षा सुधार तथा समन्वय परिषद्को ३ माघमा बसेको बैठकले त्रिविमा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेन्डर...

२०५८ सालयता मास्टर पढेकालाई टियूले दियो थेसिस बुझाउने अन्तिम मौका

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २०५८ सालयता स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई थेसिस बुझाउन अन्तिम मौका प्रदान गरेको छ। त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र सङ्काय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र मानविकी तथा...

ईपीएस कोरियाको भाषा परीक्षाको मिति सर्‍यो

काठमाडौं । रोेजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा सरेको छ । जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका सरेको हो । अब ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी ६ मा सूचना जारी गर्ने...

यस वर्षको एसईई परीक्षा चैत पहिलो साता

काठमाडौँ । यस वर्षको एसईई परीक्षा चैतको पहिलो साताबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वार्षिक कार्यतालिका अनुसार एसईई चैतको पहिलो साताबाट हुने प्रष्ट पारेको हो । परीक्षा सर्ने वा दुई चरणमा हुने भन्ने अन्योलबिच बोर्डले वार्षिक कार्यतालिका अनुसार...

त्रिविको उपकुलपतिको लागि दोस्रो पटक दरखास्त आह्वान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले सोमबार दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक...

त्रिविको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान भएको छ । खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग भइरहेका बेला त्रिविको उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस...

ब्रेल लिपी लेखन प्रतियोगितामा दीपक प्रथम

पोखरा । कास्की जिल्ला स्तरीय ब्रेल लिपी प्रतियोगितामा दीपक अधिकारी प्रथम भएका छन् । २१५ औं लुईस ब्रेल दिवस तथा विश्व ब्रेल दिवस २०२४ को अवसरमा विहीबार नेपाल दृष्टिविहीन कल्याण संघ कास्कीले पोखरामा विहीबार आयोजना गरेको ब्रेल लिपी लेखन प्रतियोगितामा...

एन प्याव्सनको बाल प्रतिभा पहिचान महोत्सव सम्पन्न

  पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको प्रथम बृहत वाल प्रतिभा पहिचान महोत्सव २०८० आइतबार समापन भएको छ । ११ वटा विधामा प्रतियोगिता राखिएकोमा आफ्ना क्षमता अनुसारका विधामा सहभागिता जनाई विद्यार्थीले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए...

सरकारद्वारा भुकम्प प्रभावित २० हजार विद्यार्थीलाई पुनः पाठ्यपुस्तक उपलब्ध

काठमाडौँ । सरकारले जाजरकोट र बझाङ भूकम्पबाट क्षतिग्रस्त विद्यालयको तथ्याङ्क लिई अस्थायी संरचनाबाट पठनपाठन सुरु गरेको जनाएको छ । जसअनुसार २० हजार विद्यार्थीलाई पुनः पाठ्यपुस्तक उपलब्ध  गराइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यसअघि...