शिक्षा


तेन्जेन र कवितालाई पाँच किमि सडक दौडको उपाधि

पोखरा । तेन्जेन रोक्का मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर-१ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको पाँच किलो मिटर छात्र/छात्रा सडक दौडको उपाधि हात पारेका छन् । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको...

माछापुच्छ्रे बैकद्वारा विद्यालयलाई कम्पयुटर र प्रिन्टर सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले विद्यालयलाई कम्प्युटर र कलर प्रिन्ट सहयोग गरेको छ । सो बैंकले धादिङको सिम्ले शाखाले धादिङ्वेशी नगरपालिका–६ मा रहेको कालीदेवी आधारभुत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको हो । विद्यालयमा अध्ययनरत...

महेन्द्र मावि घार्मीको ३४ औं वार्षिकोत्सब

पोखरा । पोखरा- १९ घार्मीस्थित महेन्द्र माध्यमिक विद्यालयको ३४ औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द् पाण्डेले शैक्षिक संस्थाहरूले समयानुकूल गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । उनले...

त्रिविले पुराना सबै नतिजाहरू असारभित्र प्रकाशन गर्ने

काठमाडौँ । परीक्षा दिएको वर्षौ बितिसक्दा नी नतिजा सार्वजनिक नभएपछि सामाजिक सञ्जालमा पछिल्लो समय त्रिविको आलोचना हुने गरेको छ । आलोचनाको बिच त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशन गर्ने बताएको छ । त्रिविका रजिस्ट्रार प्राडा...

निमावि शिक्षकको सामान्यतर्फको नतिजा सार्वजनिक : गण्डकी प्रदेशका ३ हजार ५३४ जना उर्तीण

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह ९निमावि० तृतीय श्रेणी शिक्षक पदको सामान्यतर्फ खुला लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले ९ वटा विषयको ८४० रिक्त पदको लागि गत वर्षको ८ वैशाखमा सञ्चालन गरेको परीक्षाको नतिजा शनिबार सार्वजनिक गरेको...

अत्यधिक गर्मीका कारण बुटवलका विद्यालय बन्द

बुटवल । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो । गर्मी र तातो हावाका...

काठमाडौँको ठुलो भर्‍याङबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । काठमाडौँको ठुलो भर्‍याङ स्थित रेन्बो इन्टरनेशनल कलेजबाट प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । शुक्रबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका आदेश जंग शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गर्न जरुरी छ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक (परिमार्जन) बनाउनुपर्ने बताएका छन् । शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै...

कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी

भक्तपुर । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले...